८ वर्षकै उमेरमा दिदीहरुसंग ब्लु फिल्मी हेरेँ : मोडल सुजना

सोमबार, फाल्गुण ४
कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?
टीभी धेरै हेर्थे । मलाई रेखा थापा र नम्रता श्रेष्ठ धेरै मन पर्ने । उहाँहरुलाई देखेपछि मलाई पनि यस्तै हुन पाए हुन्थ्यो भन्ने हुन्थ्यो । एसएलसीपछि भिडियोहरु गर्न थाले । यसरी नै म अगाडि बढ्दैछु ।

पहिलो संयोग कसले जुराइदियो ?
रेजिना रिमाल र आकांक्षा बत्स्यालको म्युजिक भिडियोमा अभिनय गरेपछि अफरहरु धेरै नै आउन थाले ।

यो क्षेत्रमा सवभन्दा बढी मनपर्ने के ?
धेरै मानिसहरुले चिन्छन । हाम्रो क्षमता देखाउन पाइन्छ ।
                                            
पछि के बन्न चाहनुहुन्छ ?
चलेको हिरोइन बन्न चाहन्छु ।

यो क्षेत्रमा के देख्नुभयो र सफल नायिका बन्ने सपना बोल्नुभयो ?
परिवारको त्यतिधेरै सपोर्ट छैन । यो क्षेत्रमा भविश्य छैन, त्यसैले पढ भन्नुहुन्छ । तर मेरो ममीले मलाई सधै प्रेरणा दिइराख्नुभएको छ ।

तपाईलाई नायिकामा छान्नुपर्यो भने के छ तपाईसँग अरु भन्दा फरक ?
सवभन्दा पहिलो त म गर्न सक्छु भन्ने कन्फिडेन्स छ । एक्टिङदेखि डान्ससम्म राम्रो गर्न सक्छु । फेस पनि क्यामरामा राम्रो लाग्छ ।

तपाईलाई मन पर्ने नायक–नायिकाहरु ?
नायकमा जीवन लुइँटेल, अनमोल केसी, आर्यन सिग्देल । नायिकामा रेखा थापा र नम्रता श्रेष्ठ ।

मायाप्रेमको विषयमा तपाईको धारणा के ?
एकअर्काको कुृरा शेयरिङ गर्ने, समस्या समाधान गर्ने हो जस्तो लाग्छ ।

तपाईको लभ परेको छ कि छैन ?
केटा साथीहरु त छन । तर ब्वाइफ्रेण्ड चाहिँ अहिलेसम्म छैन । मलाई लक्ष्यमा पुग्नु छ । त्यहाँसम्म नपुगिन्जेलसम्म स्टडी र संघर्ष गरिनै रहनेछु । लभका कुरा त त्यसपछि गरौँला नि ।

सेक्स भनेको के हो ?
मन मिलेर हुने कुरा हो ।

सेक्सको अनुभव लिनुभएको छ ?
छैन ।

ब्लुफिल्म हेर्नुभएको छ ?
छ ।

कति वर्षको उमेरमा ?
त्यस्तै ८–९ वर्षको उमेरमा । ठूलठूला दिदीहरुले सिडीमा ल्याएर हेर्नु भएको रहेछ । मैले पनि त्यही देखेको ।

प्रस्तावहरु चाहिँ कत्तिको राख्छन ?
फेसबुकमा कुरा गर्दै जाँदा धेरैले प्रस्तावहरु राख्छन । यसैक्रममा एक जनाले तपाईलाई तीन लाख दिन्छु मसंग भक्तपुर जाऊँ भन्यो । मैले उसलाई पुलिस केस गर्छु भने अनि उसको फेसबुकनै ब्लक गरिदिएँ ।