एस.एस.पी. रमेश खरेललाई साथ दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथीहरु

एस.एस.पी. रमेश खरेल सर लाई साथ् दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथि हरु
एस.एस पी रमेश खरेललाई कारबाही होइन कारबाही त रास्ट्र घाती अभिव्यक्ति दिने प्रधानमन्त्री सुशील कोईराला र उनको कार्यकर्तालाई गर्नु पर्छ थुनामा रहेका काङ्ग्रेसका कार्यकर्तालाई छोडनु हुदैन नेपाली काङ्ग्रेसले आफ्नो आसली रुप देखाउदै छ्न।

अहिले हलतमा एस.एस पी खरेललाई नेपाली जनताको सहयोग चाहिएको छ त्यसैले हामी एक जुट भइ एस.एस पी रमेश खरेललाई साथ दिउ अपरधिक क्रियाकलापमा सम्लग्नहरुको अन्त्य गरौं जय नेपाल