News
»
मावल हिडेकी बालिका बाटैमा आफ्नै भिनाजुबाट बलात्कृत!!!!
मावल हिडेकी बालिका बाटैमा आफ्नै भिनाजुबाट बलात्कृत!!!!
मावल हिडेकी बालिका बाटैमा आफ्नै भिनाजुबाट बलात्कृत!!!!
पीडित वालिकाले प्रहरीलाई दिएको निवेदनमा वलराम वानियाले आफूलाई वैशाख २५
गते दिदीको र भद्रपुरबाट मासु किन्न जाउ भन्दै बिर्तामोड ल्याएर भद्रपुर
रोडस्थित एक होटलमा राखेर रातभर जवरजस्तीकरणी गरेको उल्लेख छ । पीडित
वालिका आमा र भाइसंगै मावल हिडेकी थिइन् । उजुरीका आधारमा उनलाई आज पक्राउ
गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक उपरीक्षक
सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।
Labels:
News