एजेन्सी : बुढेसकालको सहारा छोरो नै विमारले थलिएपछि कुन् बाबुको मन नरोला ? बुढेसकालको एकमात्र सहारा छोरोलार्इ गम्भीर रोगले च्यापेपछि चीनका एक पिताले आफ्नो जीवन नै जोखिममा पारेका छन् ।
उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तका निवासी एक व्यक्तिले आफ्नो छोराको ज्यान बचाउन दुर्इ वर्षमा ४८ पटकसम्म रक्तदान गरेका छन् ।
रक्तकोशिका मर्ने अप्लास्टिक एनिमिया रोगबाट पीडित आफ्नो एकमात्र छोराको ज्यान बचाउन ६० वर्षीय बाबु वाङ चुङपिङले आफ्नो स्वास्थ्यको प्रबाह नगरी दुर्इ सालमा ४८ पटकसम्म रक्तदान गरेका हुन् ।
आफूले रक्तदान गरेपछि सरकरले दिने कार्डका आधारमा छोराको उपचारमा सहुलियत हुने भएपछि उनले ज्यानको समेत प्रवाह नगरी सन् २०१३ देखि अहिलेसम्म ४८ पटक रक्तदान गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
अब उनी ६० वर्षका भएका छन् । चिकित्सकहरुले उनलार्इ ६५ वर्षको भएपछि रक्तदान गर्न अनुमति नदिने बताएका छन् । ६५ वर्षपछि रक्तदान गर्न नपाउने चिन्ताले उनलार्इ सताएको छ ।
रक्दान गरेको कार्डका आधारमा छोराको उपचारमा सहुलियत पाइरहेका उनले त्यसपछिको विकल्पबारे सोच्न सकेका छैनन् ।
उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तका निवासी एक व्यक्तिले आफ्नो छोराको ज्यान बचाउन दुर्इ वर्षमा ४८ पटकसम्म रक्तदान गरेका छन् ।
रक्तकोशिका मर्ने अप्लास्टिक एनिमिया रोगबाट पीडित आफ्नो एकमात्र छोराको ज्यान बचाउन ६० वर्षीय बाबु वाङ चुङपिङले आफ्नो स्वास्थ्यको प्रबाह नगरी दुर्इ सालमा ४८ पटकसम्म रक्तदान गरेका हुन् ।
आफूले रक्तदान गरेपछि सरकरले दिने कार्डका आधारमा छोराको उपचारमा सहुलियत हुने भएपछि उनले ज्यानको समेत प्रवाह नगरी सन् २०१३ देखि अहिलेसम्म ४८ पटक रक्तदान गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
अब उनी ६० वर्षका भएका छन् । चिकित्सकहरुले उनलार्इ ६५ वर्षको भएपछि रक्तदान गर्न अनुमति नदिने बताएका छन् । ६५ वर्षपछि रक्तदान गर्न नपाउने चिन्ताले उनलार्इ सताएको छ ।
रक्दान गरेको कार्डका आधारमा छोराको उपचारमा सहुलियत पाइरहेका उनले त्यसपछिको विकल्पबारे सोच्न सकेका छैनन् ।
अपराध जन्माउने मुख्य विषय यौन हो । विश्वमा यौन इच्छा पूरा गर्न थुप्रै अपराध हुने गर्छन् । केहीले मान्छेसँग यौन सम्पर्क राख्न नपाउँदा जनावरबाटै इच्छा मेटाउने गर्छन् । यस्तै, घटना विश्वमा भएको छ । नेपालको छिमेकी देश भारतमा एक जनाले यौन उत्तेजना थाम्न नसकेर आफ्नै भैँसीमाथि बलात्कार गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार भैँसीसँग बलात्कार गरेको थाहा पाएपछि गाउँलेले सार्वजनिक भेला गरी पहिले कुटपिट गरेको र त्यसपछि भैँसीसँगै विहे गरिदिएका छन् । उक्त घटनाको बारेमा गाउँलेले प्रहरीलाई समेत जानकारी गराएका थिए । बलात्कार गरेको पुष्टि गर्न गाउँलेले भैँसीको स्वास्थ्य परीक्षण समेत गरेका थिए । यो सबै कहानी ‘मिस टनकपुर’को हो ।
काठमाडौं ।समय समयमा यो संसार समाप्त हुने चर्चा चलिरहन्छन् । कहिले सूर्य फूट्न लागेको त कहिले संसार नै अध्यारो हुने चर्चाले ब्यापक आतंक सृजना गर्ने गरेको छ । अव यो विश्लेषणको विषय बनेको छ आखिर संसारको अन्त्य हुने दिन आउन लागेको हो त ?शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।कलियुगको अन्त्यमा प्रलय हुने शास्त्रहरुमा पनि उल्लेख छ । तर संसारको अन्त्य हुने चर्चा पछिल्लो समय बढेर गएको छ । तर यो कुनै धर्म शास्त्रीय ब्याख्या नभएर बैज्ञानिकहरुको दिएको चेतावनी हो ।
बैज्ञानिकहरुले संसारमा रहेका मानव बाहेकका मेरुदण्ड हुने प्रजातिहरु तीव्रगतिमा लोप हुँदै गएको र यी प्रजातीको अस्तित्व समाप्त हुने गतिले संसार साँच्चिकै प्रलयोन्मुख भएको हो कि भन्ने प्रश्न बैज्ञानिकहरुले समेत स्वीका गरेका छन् ।धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो ।
केही दिन अघि अमेरिकी बैज्ञानिकहरुको एक टोलीले संसारका प्रजातिहरु विस्तारै लोप हुने दिशामा गैरहेको र संसारमा प्रलयका संकेत देखिन सक्ने चेतावनी सहितको प्रतिबेदन जारी गरेपछि संसारभरी यो विषयमा चर्चा परिचर्चा चलिरहेका छन् ।शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।
कुन कुन जीवन लोप भए ?
लोपोन्मुख प्रजातिमा परेको गोरिल्ला
संसारबाट लोप भएको कछुवाको एक प्रजाति
हिम भालु
संसारबाट अस्तित्व समाप्त हुन लागेको भनिएको ध्रुवीय भालु
यो अध्यनका अनुसार संसारका विभिन्न प्रजातिको लोप हुने दर १०० गुणाले बढेको छ जुन बैज्ञानिकहरुका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ । उक्त रिपोर्टले धर्तीमा रहेका मेरुदण्डधारी १५०० जीवका प्रजाति मध्ये ३२० प्रजाति तै लोप भैसकेका छन् । र बँचेका प्रजातिमा पनि औषत २५ प्रतिशतको दरमा घटिरहेका छन् । मेरुदण्ड भएका जीवन प्रजातिमा १६ देखि ३३ प्रतिशत प्रजातिको अस्तित्व संसारबाट लोप हुने खतरा छ ।
यस अघि अर्कै चर्चाः संसारकै अन्त्यको बहस
धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो। गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो । यो तारा एकदम शक्तिशाली हुने बताइन्छ । यो पृथ्वीमा ठोक्किएमा ५० वटा परमाणु बम विष्फोट भए जत्तिकै विनाश हुने बैज्ञानिकहरु बताउँछन् ।
टाइमका अनुसार यो छुद्र ग्रह आगामी १८ वर्षभित्र पृथ्वीमा ठोक्किने सम्भावना छ । र यसबाट हुने विनाश कल्पना बाहिरको कुरा रहेको बैज्ञानिकहरुको भनाइ छ ।बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ । युक्रेनका एक खगोलशास्त्रीले एक विशाल पुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको टाइमलाई बताएका थिए । टिबी १३५ नाम दिइएको यो पुच्छ्रे तारा सन् २०३२ अगष्ट २६ मा पृथ्वीसँग ठोक्किने उनको दावी छ ।
अन्य देशका खगोलविद्हरुले पनि यो भनाइलाई समर्थन गरेका छन् । तर बैज्ञानिकहरुबीच भने यो विषयमा एक मत छैन । १३ सय ५० फुट लामो यो चट्टानी पुच्छ्रेतारा एक दिन न एक दिन पृथ्वीमा ठोक्किने र यसबाट २५ सय मेगाटन टिएएनटी बराबर शक्ति पैदा हुने उनीहरु बताउँछन् । सन् २०१३ मा रुसको चेलिबिन्स्कमा एक पुच्छ्रे तारा खसेको थियो । १९ किलोमिटरको गतिमा उक्त तारा खसेको स्थानमा निक्कै ठूलो क्षति भएको थियो ।
हजारौं घरका झ्याल फुटे भने घरहरु समेत हल्लिएर नोकशानी भयो । यो विष्फोट हिरसिमामा अमेरिकाले खसालेको परमाणु बम भन्दा ३० गुना शक्तिशाली थियो । यो घटनामा सयौं मानिस घाइते भएका थिए । यद्यपी यो निक्कै सानो टुक्रा मात्र थियो । यसको लम्बाइ १ हजार मिटर थियो । बैज्ञानिकहरुलाई यसको खोजी गर्न भ्याइ नभ्याइ भएको थियो ।
सन् २०८० मा पनि यस्तै खतरा
बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ । अधिकाँश बैज्ञानिकहरु यस्ता ताराहरु सूर्यको किरणका कारणको प्रभावले नष्ट हुन्छन् र पृथ्वीमा पुग्नु अघि नै विनष्ट भैसक्छन् ।एजेन्सीको सहयोगमा ।
अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीयाले यति कसिलो पाइन्ट लगाएकी थिइन् की बढि कसिएपछि रक्तनली समेत थुनिएर उनका खुट्टाहरुमा रक्तप्रवाह नै रोकियो । त्यसपछि खुट्टाहरु एक्कासी सुन्निन थाले र हिँडडुल गर्न समेत नसक्ने भइन् । अन्ततः उनलाई एक अस्पतालमा गएर जिन्स काटेरै निकाल्नुपर्यो ।
टाइट जिन्स पीडित यी महिला ट्याक्सी चढेर रोयल एडिलेड हस्पिटल पुगिन् । अस्पतालका डाक्टरहरुले त्यो हालत देखेपछि आश्चर्यमा परे । खुट्टाहरुमा रक्तप्रवाह पनि रोकिएको थाहा पाएपछि डाक्टरहरु झनै गम्भीर बने अनि पाइन्ट काटेर तथा च्यातेर निकाल्नुपर्यो । डाक्टरहरुले त्यो घटनालाई फेसन भिक्टिम नाम दिएका छन् ।
टाइट पाइन्ट पीडित महिलाका अनुसार उनले उक्त दिन विहान मात्र उक्त जिन्स लगाएकी थिइन् । साँझपख उनी पार्कमा घुम्न निस्किएकी थिइन् । पार्क घुम्दै गर्दा उनले आफ्ना खुट्टाहरु सुन्निँदै गएको र खुट्टामा महसुस हुन छाडिसकेको थाहा पाइन् । केहीबेर पछि त उनी हलचल गर्न तथा उभिन पनि नसक्ने भइन् । त्यसपछि उनले एउटा ट्याक्सी पक्रेर तत्कालै अस्पताल पुगिन् ।
डाक्टरहरुका अनुसार टाइट जिन्सले महिलाका तिघ्राहरु कमजोर बनाइदिन्छ । त्यस्तै पिडौलामा रहेका दुइ प्रकारका स्नायु प्रणालीमा पनि दबाब सिर्जना हुन्छ । खुट्टामा रक्तचाप कम हुन जान्छ र त्यसले समग्र स्नायु प्रणालीमै गम्भीर असर पूराउँछ ।
जर्मनीका क्रुर शासक हिटलरको मृत्यु भएको ७० वर्ष पुगिसकेको छ । तर उनले तयार पारेको पेन्टिङ भने किर्तिमानी भाउमा लिलामी भएको छ ।
एडोल्फ हिटलरले बनाएका कलाकृतिहरुका लिलामी गर्ने क्रममा उनले बनाएका १४ वटा पानीरङका कलाकृति तथा चित्रहरु कुल ४० लाख युरो अर्थात् करीब ४ करोड ५८ लाख रुपैयाँ मूल्य परेको हो ।
हिटलरले तयार पारेको बाभारियाको चर्चित बंगला न्युस्चवान्स्िटनको पेन्टिङ सबैभन्दा उच्च मूल्यमा लिलाम भयो । उक्त पेन्टिङलाई चीनका एक व्यक्तिले १ लाख युरो अर्थात १ करोड १३ लाख रुपैयाँमा बिक्रि भएको हो ।
जर्मनीको न्यूरेम्बर्गमा विल्डर नामक लिलामी संस्थाले गरेको लिलाम बिक्रिमा हिटलरको हस्ताक्षरवाला अर्को तस्वीरु ७२ हजार युरोमा बिक्रि भएको छ ।
स्मरण रहोस् गएको वर्ष सोही संस्थाले हिटलरका केही कलाकृतिहरुलाई लिलाम गरेको थियो । सन् १९१४ मा हिटलरले तयार पारेको म्युनिख हलको उक्त कलाकृति डेढ करोड रुपैयाँ भन्दा बढिमा विक्रि भएको थियो ।
विल्डरका अनुसार हिटलरका कलाकृतिहरुमा लिलामको बोली लगाउनेहरुमा ब्राजिल, युएइ, प|mानस तथा जर्मनी लगायतका देशका मानिसहरु थिए ।
हिटलरका कलाकृतिको पछिल्लो लिलामीसँग हिटलरका विषयमा एउटा नयाँ तथ्य पनि सार्वजनिक भएको छ । उक्त तथ्य अनुसार २० औँ सताब्दीको सुरुमा हिटलरले भियना कला एकेडेमीमा जागिर खानका लागि दुइपटक प्रयास गरेका थिए । तर दुवैपटक उनी असफल भएका थिए ।
सुन्दै अनौठो तथा अपत्यारिलो लाग्ने एक समाचार अनुसार दक्षिण अमेरिकी देश चिलीकी एक वयोवृद्धा महिलाको पेटभित्र ५० वर्ष पुरानो ‘बच्चा’ फेला परेको छ । ९२ वर्षकी ती महिलाको पेटमा झण्डै दुइकिलो तौलको भ्रुण फेला परेको हो । त्यो बच्चा ५० वर्ष पुरानो रहेको डाक्टरहरुले बताएका छन् ।
चिलीको सान एन्टोनियो सहरस्थित एक अस्पतालमा डाक्टरहरुले ती महिलाको एक्सरे रिपोर्ट हेरेपछि पेटभित्र भ्रुण रहेको यस्तो तथ्य पत्ता लगाए ।
गर्भ रहेपनि राम्रोसँग भ्रुणको विकाश हुन नसकेको र सो भ्रुण तुहिनु वा जन्मिनुको साटो पाठघेर बाहिर रहेपछि क्याल्सियमको कडा पत्रले छोपेपछि यस्तो अवस्था हुने डाक्टरहरुले बताएका छन् । त्यस्तो प्रक्रियालाई चिकित्सा भाषामा लिथोपेडियन अर्थात् स्टोन बेबी भनिन्छ । त्यसक्रममा पाठेघर भन्दा बाहिर विकशित भएको भ्रुण जन्मिन सक्दैन र त्यो अन्ततः क्याल्सियमको कडा पत्रले घेरिएर डल्लो बन्दछ । त्यसलाई ढुंगे बच्चा भन्न सकिन्छ ।
चिकित्सा इतिहासमा विश्वमा अहिलेसम्म ३ सय वटा यस्ता घटना फेला पारिएको छ । ती महिलाको उपचार गर्ने अस्पतालका डाक्टर मार्को भर्गास लाजोले घटनालाई असाधारण दुर्लभ घटना भनेका छन् । भ्रुण निकै विकशित तथा ठूलो आकारको रहेको र त्यसले महिलाको भुँडीक्षेत्र अर्थात् एब्डोमिनल क्याभिटीको अधिकांस भाग ओगटेर रहेको डाक्टरहरुको भनाइ छ ।
महिलाको उमेर निकै पाको रहेको र त्यस उमेरकी महिलामा शल्यक्रिया गर्नु जोखिमपूर्ण हुने हुँदा उक्त भ्रुणलाई महिलाको पेटभित्रै जस्ताको तस्तै छाडिएको छ । त्यसैले अस्पतालले उनलाई उपचार विना नै घर पठाएको छ ।
स्मरण रहोस् गएको वर्ष ब्राजिलमा एक ८४ वर्षकी महिलाको पेटभित्र ४४ वर्षको भ्रुण फेला परेको थियो । त्यस्तै सन् २०१३ मा एक ८२ वर्षे वृद्धाको पेटमा पनि यस्तै स्टोन बेबी फेला परेको थियो भने सन् २००९ मा एक ९२ वर्षे चिनिया महिलाको पेटमा ६० वर्षको ढुंगे बच्चा फेला परेको थियो ।
विश्वको चिकित्सा इतिहासमा महिलाको पेटमा ढुंगे बच्चा भेटिएको सबैभन्दा पहिलो घटना भने सन् १५८२ मा भएको थियो । प|mान्सकी ६८ वर्षीया म्याडम कोलोम्ब चट्रीको मृत्युपछि उनको शवको पोष्टमार्टम गर्दा उनको पेटमा २८ वर्ष पुरानो यस्तै भ्रुण फेला परेको थियो ।
अहिलेको एक्काइसौँ शताब्दिमा पनि छोरा र छोरीमाथिको भेदभाव विद्यमान रहेको छ । छोरा भए एउटा सन्तान भए पुग्छ भन्नेहरु छोरी जन्मेमा वंश धान्ने छोरा त चाहिन्छ नै भन्न पछि पर्दैैनन् ।
धेरै छोरीहरु जन्मेको घरमा एउटा छोरा जन्माउनै पर्छ भनेर महिलामाथि दबाब दिने गरिन्छ ।
जसले महिलालाई निकै तनावमा पारेको हुन्छ ।
यस्तै कुराहरुलाई मध्यनजर गर्दै चीनका वैज्ञानिकहरुले एउटा यस्तो तालिकाको निर्माण गरेका छन् जसले थुप्रै मानिसहरुलाई आफूले चाहेको अनुरुप छोरा–छोरी जन्माउन सहयोग गर्नेछन् ।
क्त तालिकालाई उपयोग गर्नेहरु यो शत प्रतिशत सत्य भएको दाबी गर्दछन् तर विशेषज्ञहरु यसलाई ९९ प्रतिशत सत्य भएको बताउँछन् ।
चार्टको माथिल्लो पंक्तिमा महिलाको उमेर दिइएको छ र अर्कोतर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ ।
यहाँ ‘X’ भनेको छोरालाई अंकित गरिएको छ भने ‘O’ को प्रयोग छोरीको लागि गरिएको छ । यदि तपाईंलाई पनि आफूले चाहेको अनुरुप छोरा वा छोरी जन्माउन मन लागेको छ भने तल दिइएको चार्टलाई प्रयोग गर्नुहोस् ।source naulo-khabar
उनी सर्पको विष चुस्छन् भन्ने कुरा कमैले विश्वास गर्छन् । तर, यी बालकले सर्पको विष चुसेर १७५ जनाको ज्यान जोगाइसकेका छन् ।
उनका बुवा राजेन्द्र कुमारका अनुसार हालै मात्र एक २३ वर्षे अमरीक सिंहको ज्यान उनले जोगाए ।
आफ्नो छोरा तरुणले यसरी सर्पको आक्रमणमा परेकाहरुको ज्यान जोगाएर आफै चर्चित भएकोमा रजेन्द्र दंग छन् ।–एजेन्सी
'हिरो अफ द डग' को अवार्इ दिइयो
एजेन्सी : नेपाली समाजमा कुकुर र बिरालोलार्इ परम्परागत शत्रु मानिन्छ । यी दुर्इ जनावरबीचको शत्रुता अहिले पनि चलिरहन्छ । अपवाद बाहेक एकले अर्कोलार्इ देख्नेवित्तिकै जाइ लागिजान्छन् ।
तर अमेरिकाको लसएन्जल्समा भने एउटा अनौठो घटना भएको थियो । सडकमा साइकल लिएर खेलिरहेका एक ४ वर्षीय बालक जेर्रेमीमाथि कुकुरले अचानक आक्रमण गर्न पुग्यो ।
तर अमेरिकाको लसएन्जल्समा भने एउटा अनौठो घटना भएको थियो । सडकमा साइकल लिएर खेलिरहेका एक ४ वर्षीय बालक जेर्रेमीमाथि कुकुरले अचानक आक्रमण गर्न पुग्यो ।
साइकलमा सवार बालकलार्इ झम्टेको कुकुरले टोकेर खुट्टामा समात्दै घिसार्न थालेपछि बालकको ज्यानको रक्षा गर्न अचानक बिरालो पुग्यो ।
साइकलसहित घिसार्दै गरेको अवस्थामा एउटा घर पालुवा बिरालोले सेकेन्डभरमै कुकुरमाथि धावा बोल्यो । बालकलार्इ घाइते बनाइसकेको कुकुरमाथि आक्रमण गरी बिरालोले बालकलार्इ फुत्काउन सफल भयो ।
करिब ३ सेकेन्डको बीचमा तारा नामको बिरालोले कुकरमाथि धावा बोलेर घाइते अवस्थामा बालकको ज्यान बचाउन सफल भयो ।
सिसिटीभीमा कैद गरिएको भिडियोमा कैलिफोर्नियाको बेकर्सफिल्डमा बालक घर अगाडि सडकमा साइकल चलाइरहेका थिए, तब छिमेकीको कुकुरले अचानक पछाडिबाट झम्टेको दृश्य देखाइएको छ ।
साइकलसहित घिसार्दै गरेको अवस्थामा एउटा घर पालुवा बिरालोले सेकेन्डभरमै कुकुरमाथि धावा बोल्यो । बालकलार्इ घाइते बनाइसकेको कुकुरमाथि आक्रमण गरी बिरालोले बालकलार्इ फुत्काउन सफल भयो ।
करिब ३ सेकेन्डको बीचमा तारा नामको बिरालोले कुकरमाथि धावा बोलेर घाइते अवस्थामा बालकको ज्यान बचाउन सफल भयो ।
सिसिटीभीमा कैद गरिएको भिडियोमा कैलिफोर्नियाको बेकर्सफिल्डमा बालक घर अगाडि सडकमा साइकल चलाइरहेका थिए, तब छिमेकीको कुकुरले अचानक पछाडिबाट झम्टेको दृश्य देखाइएको छ ।
कुकुरले ४ वर्षीय बालकलार्इ हमला गरेको देख्नेबित्तिकै बिरालोले झम्टिँदा कुकुर भाग्न बाध्य भएको थियो । बिरालोले बच्चालार्इ कुकुरबाट छुटाएलगत्तै बालककी आमा घटनास्थलमा पुगेकी थिइन् । तीन सेकेन्डमात्रको आक्रमणमा कुकुरले बालकलार्इ दुर्इ ठाउँ टोक्न भ्याइसकेको थियो ।
बालकलार्इ कुकुरबाट बचाउने बिरालोलार्इ 'हिरो डग' अवार्ड प्रदान गरिएको छ । यसअघि कुकुरलार्इ प्रदान गरिने यो अवार्ड पहिलो पटक यो बिरालोलार्इ दिइएको छ ।
बालकलार्इ कुकुरबाट बचाउने बिरालोलार्इ 'हिरो डग' अवार्ड प्रदान गरिएको छ । यसअघि कुकुरलार्इ प्रदान गरिने यो अवार्ड पहिलो पटक यो बिरालोलार्इ दिइएको छ ।
लस एन्जल्स एनिमल सेल्टर संस्थाले बिरालोलार्इ यो अवार्ड दिएको हो । कुकुरलार्इ दिइने अवार्ड बिरालोलार्इ दिइएको यो अवार्ढमा 'हिरो बिरालो' नाम लेखिएको छ ।
कुकरले टोकेपछि घाइते भएका बालकलार्इ तत्कालै अस्पताल लगेर टाँका लगाइ उपचार गरेपछि ठीक भएका थिए । सन् २०१४ मा भएको यो घटनामा बिरालोको बहादुरीलार्इ सम्मान गर्दै कुकुरलार्इ दिइने अवार्ड प्रदान गरिएको हो ।
हालसम्म बालकलार्इ बिरालोले कुकुरबाट बचाएको यो भिडियो यु ट्यूबमा ६५ लाख बढी मानिसले हेरिसकेका छन् ।
कुकरले टोकेपछि घाइते भएका बालकलार्इ तत्कालै अस्पताल लगेर टाँका लगाइ उपचार गरेपछि ठीक भएका थिए । सन् २०१४ मा भएको यो घटनामा बिरालोको बहादुरीलार्इ सम्मान गर्दै कुकुरलार्इ दिइने अवार्ड प्रदान गरिएको हो ।
हालसम्म बालकलार्इ बिरालोले कुकुरबाट बचाएको यो भिडियो यु ट्यूबमा ६५ लाख बढी मानिसले हेरिसकेका छन् ।
कोलम्बिया एउटा यस्तो सुँगुरको पाठो जन्मिएको छ, जसका दुइवटा टाउको छन् र तिनवटा आँखा छन् । हेगल आर्टेगा पाडिला नामका किसानले पालेको सुँगरले यस्तो पाठो जन्माएको हो ।
यो अनौठो सुँगुर जन्मिएलगत्तै त्यसलाई हेर्न आउनेको भिड लाग्यो । कसैले उक्त सुँगुरको फोटो खिचेर इन्टरनेटमा हाल्यो । त्यसपछि त दुइटाउके तथा तिन आँखे उक्त सुँगरको तस्वीर इन्टरनेटमा खुबै भाइरल बनेको छ ।
यस्तो विकृत जिउ भएका मानिस तथा जनावरको जन्मलाई अशुभ मान्ने चलन छ, हाम्रो संस्कारमा । तर कोलम्बियामा भने यो सुँगुर जस्ता अनौठो सरीर भएका जनावरलाई घरमा राख्नु शुभ मानिन्छ । दुइ टाउको तथा तिन आँखा भएका यो सुगुरको पाठोको सरीरको रौँ सेतो छ र ठाउँठाउँमा कालो रङको धब्बाहरु छन् ।
यो अनौठो सुँगुर इन्टरनेटमा भाइरल भएसँगै यसलाई खरीद गर्न चाहनेको होडबाजी मच्चिएको छ । किसान पाडिलाले कतिपय व्यापारीहरुले समेत यो सुगुर किन्नका लागि आफुसँग सम्पर्क गरेको बताएका छ । एकपछि अर्को गर्दै बढि भन्दा बढि मूल्यका अफरहरु आइरहेका उनले बताएका छन् ।
उक्त सुगुर आफ्नो लागि निकै लक्की रहेको र यसैले आफुलाई धनी बनाइदिने भन्दै पाडिला मख्ख छन् ।
काठमाडौं, असार ६ – आज २१ जुन । सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ ।
भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ । आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।
अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्ये कुनै एक दिन पर्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।
शोधकर्ताहरु भन्छन्, ‘हामीहरु पृथ्वीमा हुने छैटौँ आम विलोपन युगमा प्रवेश गर्दैछौँ र यसमा कुनै शंका छैन।’ वैज्ञानिकहरुका अनुसार संकटापन्न प्रजातिहरुको संरक्षणको ढोका तिव्र गतिमा बन्द भैरहेको छ ।
स्टानफोर्ड उड्स इन्स्टिच्यूट फर इन्भारोमेन्टका प्राध्यापक समेत रहेका शोधकर्ता टोलीका प्रमुख पाउल इर्लिचले पृथ्वीमा मास एक्स्िटन्सन (आम विलोपन) को छैठाैं संस्करण सुरु भएको दाबी गरेका छन् ।
साइन्स एडभान्सेस जर्नलमा छापिएको शोध अनुसार यो आम विलोपनको समयमा पृथ्वीमा भएका प्रजातिहरु सामान्य भन्दा १ सय गुणा तिब्र गतिमा लोप हुँदै जान्छन् ।
अर्का शोधकर्ता तथा अटोनोमा युनिभर्सिटी मेक्सिकोका प्राध्यापक गेरार्डो सेबालोसका अनुसार यदि यो विलोपनले निरन्तरता पाइरह्यो भने पृथ्वीमा फेरि जीवहरु पुनस्र्थापित हुन करोडौँ वर्ष लाग्छ र मानिस पनि छिट्टै नै लोप हुने खतरा रहन्छ ।
जीवाशेषहरुको अनुसन्धान तथा ऐतिहासिक तथ्यहरुको विश्लेषणका आधारमा शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
विश्वका लोपोन्मुख तथा संकटापन्न प्रजातिहरुको तथ्यांक राख्ने संगठन आइयुसीएनका अनुसार पृथ्वीका ४१ प्रतिशत उभयचर तथा २६ प्रतिशत स्तनधारी जनावरहरु लोप हुने खतरामा पुगेका छन् ।
यसरी प्रजातिहरु लोप हुँदै जाँदा पृथ्वीको अत्यावश्यकीय पर्यावरण चक्र खल्बलिने र त्यसले अन्य प्रजातिहरुको समेत अस्तित्व खतरामा पार्दछ । जस्तै माहुरीहरु लोप भई बालीनालीको परागशेचन कार्य कम हुँदा खाद्यान्न उत्पादन घट्छ र यसले मानवजातिको अस्तित्वमै खतरा उत्पन्न गराउँछ ।
अहिलेको प्रजातिको विलोपन दरका आधारमा मानिसले आगामी तीन पुस्ताभित्रै जैविक विविधताबाट प्राप्त हुने विभिन्न लाभहरु गुमाउने अवस्था रहेको शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ता इर्लिचका अनुसार हामीले आफ्नै खुट्टामा बन्चरो हानिरहेका छौँ । शोधकर्ताहरुका अनुसार विश्वमा औद्योगिक क्रान्तिपछि जैविक विविधताको विनाश अत्यन्तै उच्च गतिमा भैरहेको छ ।
सन् १८०० देखि सन् १९०० को अवधिमा १ सय ४४ प्रजातिका ढाड भएको जीवको विनाश भएकोमा सन् १९०० पछि सन् २०१० को अवधिसम्म ३ सय ९६ प्रजातिका ढाड भएका जीव लोप भएका छन् ।
कहिले-कहिले भए महाप्रलय ?
वैज्ञानिकहरुका अनुसार पृथ्वीको इतिहासमा यसअघि झण्डै समग्र जैविक विविधता नष्ट हुने गरी ५ वटा आम प्रलय तथा आम विलोपन भैसकेका छन् ।
वैज्ञानिकहरुका अनुसार पृथ्वीको इतिहासमा यसअघि झण्डै समग्र जैविक विविधता नष्ट हुने गरी ५ वटा आम प्रलय तथा आम विलोपन भैसकेका छन् ।
पहिलो आम विलोपन ४४ करोड वर्षअघि अर्डोभिसियन कालमा भएको थियो । त्यतिबेला पृथ्वीमा रहेका प्रजातिहरु सबै जलचर थिए र तीमध्ये ८५ प्रतिशत लोप भएका थिए ।
डेभोनियन कालको अन्त्यतिर आजभन्दा ३५ करोड ९० लाख देखि ३७ करोड ५० लाख वर्षको बीचमा अर्को आम विलोपन भएको थियो । यसले लगभग सबैजसो जलचर प्रजातिहरुको विनाश गराएको थियो । त्यसपछिको १० करोड वर्षसम्म कुनै पनि सामुदि्रक मुगा जीवको विकास भएन ।
तेस्रो आम विलोपन आजभन्दा २५ करोड २० लाख वर्ष पहिले भएको थियो । यो पृथ्वीमा भएको अहिलेसम्मकै भयानक प्रलय हो । त्यसबेला पृथ्वीमा भएकामध्ये ९७ प्रतिशत जैविक विविधता लोप भएको थियो, सधैंका लागि ।
ट्रायासिक कालको अन्त्यतिर आजभन्दा २० करोड १० लाख वर्षपहिले भएको आम विलोपन पृथ्वीमा भएको चौथो आम विलोपन हो ।
पृथ्वीमा भएको अहिलेसम्मको पछिल्लो आम विलोपन आजभन्दा ६ करोड ६० लाख वर्ष पहिले क्रेटासियस कालको अन्त्यतिर भएको मानिन्छ । यो महाप्रलय तथा आम विलोपनलाई डाइनोसर युगको समाप्तिको रुपमा पनि लिइन्छ । त्यस क्रममा डाइनोसर लगायतका त्यसबेलाका अधिकांश जीव तथा वनस्पति लोप भएकाे डेलिमेलकाे खबरमा उल्लेख छ ।
दुई साता अघि जन्मेको उक्त शिशुको अहिले मुम्बईस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बच्चा इन्ट्र युट्रिन ग्रोथ रिटार्डेशन नाम दूर्लभ रोगको विरामी रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार एक हजार नवजात शिशुमा शुन्य दशमलव दुई प्रतिशतमा यस्तो रोग देखा पर्छ । उक्त नवजात शिशुको तौल ८ सय ग्राम रहेको सात महिनामै जन्मिएको बताइएको छ ।
५५ वर्षीय ही नामका बिरामीको मृगौलाबाट यति ठूलो मात्रामा पत्थर निकालिएको हो । अत्यधिक टोफु खाने तथा निकै कम पानी पिउने बानीका कारण उनको मृगौलामा यतिधेरै पत्थरी परेको बताइएको छ ।
मृगौलाबाट ४ सय २० पत्थर निकाल्ने शल्यचिकित्सक डाक्टर बेइले आफुले कुनैपनि बिरामीको मृगौलामा यतिधेरै पत्थर पहिलोपटक देखेको बताए । शल्यक्रियाका लागि झण्डै दुइ घण्टा लागेको थियो र त्यसमध्ये ४५ मिनेट त मृगौलाबाट पत्थरी निकाल्न नै खर्चिएको थियो ।
आफ्नै आमाका सौता अर्थात् आफ्नो बुवाका कान्छी श्रीमतीहरुलाई आफ्नै श्रीमती बनाएर भित्राएका घटनाहरु बिरलै होलान् । तर यो दुनियामा यस्तो देश छ, जहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ । अर्थात् बुवाका श्रीमतीहरुलाई अर्थात् आफ्ना सानीमाहरुलाई आफ्नै श्रीमती बनाएर भित्राउनुपर्छ । त्यो पनि एक दुइवटा कहाँ हो र, दर्जनौँ सानिमाहरुलाई ।
अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रका राजा अबुम्बी द्वितीयका झण्डै एक सय श्रीमती छिन् । तर ति श्रीमतीहरु उनी आफैले पहिलोचोटी बिहे गरेका भने होइनन् । ती मध्ये ७२ जना उनका भुतपूर्व सौतेनी आमाहरु हुन् । अर्थात् आफ्ना बुवाले कान्छी रानीहरु बनाएर भित्राएका मुमाज्यूहरुलाई बुवाको मृत्युपछि उनले आफ्नै रानी बनाएर भित्राउनुपर्यो ।
११ औँ राजा अबुम्बी द्वितीयका बुवाको सन् १९६८ मा मृत्यु भएकेा थियो । त्यहाँको चलन नै राजाको मृत्युपछि रानीहरु स्वतः नयाँ राजाको रानीहरु बन्ने चलन छ । अर्थात् रानीहरु नमरुन्जेल राजाको पदेन श्रीमती बन्दछन् ।
अबुम्बीले आफ्ना बाबुबाट बेहोरेका ७२ जना सेकेण्ड ह्याण्ड श्रीमतीका साथै आफुले पनि दुइ दर्जनभन्दा बढि श्रीमतीसँग विवाह गरेका छन् । सबै श्रीमतीहरुबाट गरेर उनका झण्डै ५ सय सन्तान छन् ।
उनकी तेश्री श्रीमती रानी कन्स्टेन्सका अनुसार हरेक सफल पुरुषका पछाडि निकै सफल तथा ससक्त महिलाको हात हुने बताउँछिन् । उनका अनुसार यसरी पूराना रानीहरु नयाँ राजाको समेत श्रीमती बन्ने परम्पराको ठूलो अर्थ छ । पहिले नै रानी भैसकेका पाका महिलाहरुले नयाँ राजाहरु तथा नयाँ रानीहरुलाई राजकाज लगायतका कुराहरु सिकाउन सहज हुने उनी बताउँछिन् ।
राजाले बिहे गर्ने रानीहरु शिक्षित हुन्छन् र प्रायः धेरै भाषा बोल्नसक्ने तथा वाकपटु हुन्छन् ।
अफ्रिकी देश क्यामरुनमा पुरुषका लागि बहुविवाह छुट छ, तर पछिल्लो समयमा भने यो प्रचलन घट्दै गएकेा छ । तर जनताले यो संस्कारलाई चुनौति दिँदै गएको भएपनि राजा अबुम्बी भने आफ्ना जनताको संस्कृतिको रक्षा गर्ने काम आफ्नो रहेको भन्दै मौलिक संस्कृति बचाउनकै लागि आफुले सय जना रानी बनाएको तथा आफ्ना लागि संस्कृति र सबै रानीहरु महत्वपूर्ण रहेको दाबी गर्छन् ।
यी राजाको राजदरबारलाई टोह भनिन्छ । यो क्यामरुनको पर्यटकीय आकर्षण भएको स्थल हो र यसलाई विश्वको सबैभन्दा संकटापन्न सम्पदाको रुपमा लिइएको छ ।
विश्वप्रसिद्ध भविष्यकर्ता नास्त्रेदमसका थुप्रै भविष्यवाणीहरु धेरैजसो सत्य भइसकेको छ जबकी केहि अझै पूरा हुने बाँकी छ । यी भविष्यवाणीहरुमध्ये केहि यस वर्ष अथात् सन् २०१५ मा पूरा हुँदैछ । सन् २०१५ मा एन्टीक्रिष्टको जन्म हुनेछ जसले इसाईहरुको र मानवताका घोर बिरोधी हुनेछन् जसले पूरै संसारलाई आफ्नो कदममा झुकाउनेछ ।
एन्टीक्रिष्टले चाँडै नै एक वा अनेक देशमाथि कब्जा गरेर त्यहाँको जमिनमा रगतले रातो बनाइदिनेछ । यिनीहरुको क्रुरता हिटलरलाई पनि पछि पार्नेछ । यदि नास्त्रेदमसको भविष्यवाणीहरुमाथि काम गर्ने विशेषज्ञहरुको सल्लाह मान्ने हो भने यो एन्टिक्रिष्ट धार्मिक कट्टरपन्थीको रुपमा आइएसआइएसको रुपमा जन्म लिइसकेको छ ।
यो आतंककारी संगठन कुनै पनि धर्मलाई मान्दैन र स्वयंमलाई खलिफ भएको दाबी गर्दछ । धर्मको नाममा आइएसका सदस्यहरुले अरब जगतमा निकै ठूलो विनाश निम्त्याएको छ । नास्त्रेदमसका अनुसार सन् २०१५ मा वैज्ञानिकहरुले निकै ठूलो रोगको उपचारमा सफलता पाउनेछन् । यहि वर्ष वैज्ञानिकहरुले एउटा नयाँ शक्तिशाली एन्टीबायोटिक टेक्सोबेक्टिन पत्ता लगाएका छन् । अन्तिम पटक एन्टिबायोटिक आजभन्दा २५ वर्ष पहिले बनाइएको थियो । यो वर्ष तेस्रो विश्वयुद्धको भूमिका बन्नेछ ।
मिडिल इस्ट संसारभरिको लडाईंको मैदान बन्नेछ जहाँ संसारभरिका देशहरुले आफ्नो शक्ति प्रदर्शन गर्नेछन् । यहाँ संसारका कट्टर बिरोधी अमेरिका र रुस पनि एक हुनेछन् र संसारमा शान्ती ल्याउनका लागि आतंकवादको विरुद्धमा उत्रनेछन् । माउन्ट विसुवियसस्थित ज्वालामुखी फाटिनेछ र आफ्नो वरिपरिको सबै ठाउँहरु नष्ट गरिदिनेछ । यो घटना सन् २०१५ को अन्त वा सन् २०१६ को सुरुमा हुने सम्भावना रहेको छ । युरोप आर्थिक संकटले ग्रस्त हुनेछ । फ्रान्स, जर्मनीसहित थुप्रै युरोपियन राष्ट्रहरुको अर्थव्यवस्था मन्दीको चपेटामा पर्नेछ ।
यद्यपी आम जनताको समृद्धि बढ्नेछ भने ठूला राष्ट्रहरुको समस्याहरु त्यसैको अनुपातमा बढ्नेछन् । बेरोजगारी र आर्थिक मन्दीको भयानक दौड सुरु हुनेछ । सन् २०१५ अमेरिकाका लागि निकै महत्वपूर्ण हुनेछ । यो वर्ष अमेरिकाले चीन, रुस र इरानबाट चुनौती पाउनेछ भने प्राकृतिक संकटसँग पनि जुध्नुपर्ने हुन्छ । नास्त्रेदमसका अनुसार अमेरिकाले यो वर्ष भयानक भुकम्पको सामना गर्नुपर्ने हुन्छ । फलस्वरुप अमेरिकाको एउटा हिस्सामाथि ठूलो क्षती पुग्नेछ ।source taja-onlinesamachar
एन्टीक्रिष्टले चाँडै नै एक वा अनेक देशमाथि कब्जा गरेर त्यहाँको जमिनमा रगतले रातो बनाइदिनेछ । यिनीहरुको क्रुरता हिटलरलाई पनि पछि पार्नेछ । यदि नास्त्रेदमसको भविष्यवाणीहरुमाथि काम गर्ने विशेषज्ञहरुको सल्लाह मान्ने हो भने यो एन्टिक्रिष्ट धार्मिक कट्टरपन्थीको रुपमा आइएसआइएसको रुपमा जन्म लिइसकेको छ ।
यो आतंककारी संगठन कुनै पनि धर्मलाई मान्दैन र स्वयंमलाई खलिफ भएको दाबी गर्दछ । धर्मको नाममा आइएसका सदस्यहरुले अरब जगतमा निकै ठूलो विनाश निम्त्याएको छ । नास्त्रेदमसका अनुसार सन् २०१५ मा वैज्ञानिकहरुले निकै ठूलो रोगको उपचारमा सफलता पाउनेछन् । यहि वर्ष वैज्ञानिकहरुले एउटा नयाँ शक्तिशाली एन्टीबायोटिक टेक्सोबेक्टिन पत्ता लगाएका छन् । अन्तिम पटक एन्टिबायोटिक आजभन्दा २५ वर्ष पहिले बनाइएको थियो । यो वर्ष तेस्रो विश्वयुद्धको भूमिका बन्नेछ ।
मिडिल इस्ट संसारभरिको लडाईंको मैदान बन्नेछ जहाँ संसारभरिका देशहरुले आफ्नो शक्ति प्रदर्शन गर्नेछन् । यहाँ संसारका कट्टर बिरोधी अमेरिका र रुस पनि एक हुनेछन् र संसारमा शान्ती ल्याउनका लागि आतंकवादको विरुद्धमा उत्रनेछन् । माउन्ट विसुवियसस्थित ज्वालामुखी फाटिनेछ र आफ्नो वरिपरिको सबै ठाउँहरु नष्ट गरिदिनेछ । यो घटना सन् २०१५ को अन्त वा सन् २०१६ को सुरुमा हुने सम्भावना रहेको छ । युरोप आर्थिक संकटले ग्रस्त हुनेछ । फ्रान्स, जर्मनीसहित थुप्रै युरोपियन राष्ट्रहरुको अर्थव्यवस्था मन्दीको चपेटामा पर्नेछ ।
यद्यपी आम जनताको समृद्धि बढ्नेछ भने ठूला राष्ट्रहरुको समस्याहरु त्यसैको अनुपातमा बढ्नेछन् । बेरोजगारी र आर्थिक मन्दीको भयानक दौड सुरु हुनेछ । सन् २०१५ अमेरिकाका लागि निकै महत्वपूर्ण हुनेछ । यो वर्ष अमेरिकाले चीन, रुस र इरानबाट चुनौती पाउनेछ भने प्राकृतिक संकटसँग पनि जुध्नुपर्ने हुन्छ । नास्त्रेदमसका अनुसार अमेरिकाले यो वर्ष भयानक भुकम्पको सामना गर्नुपर्ने हुन्छ । फलस्वरुप अमेरिकाको एउटा हिस्सामाथि ठूलो क्षती पुग्नेछ ।source taja-onlinesamachar
सर्बिया मात्रै त्यस्तो देश हो जहाँ पनीरको मूल्य किलोको झण्डै १ लाख १० हजार रुपैयाँ बराबर पर्दछ । सर्बियाको जेसाविक नेचर रिजर्वले यस्तो महंगो मूल्यमा पनीर बेच्दै आएको छ । त्यो पनीर कुनै चानचुने पनीर पनि होइन, गधाको दुधबाट बनेको पनीर हो ।
विशेष जातको गधाको दुधबाट उक्त पनीर बनाइउको हो । विज्ञहरुका अनुसार गधाको दुध एन्टी एलर्जिक हुन्छ र भिटामिन सी पर्याप्त पाइन्छ ।
सर्बियाको जेसाविक नेचर रिजर्भका व्यवस्थापक स्लोबोदन सिमिकका अनुसार उक्त आरक्षमा १ सय ४० गधा पालिएको छ र एक पटकमा १२ वटा गधाको दुध दुहुने गरिन्छ ।
गधाको दुधको मूल्य प्रति लिटर झण्डै ४५ सय रुपैयाँ छ र एक किलो पनीर तयार पार्न २५ लिटर जति दुध आवश्यक पर्छ ।
त्यसकारण यसको अध्ययन नै गर्ने सोच बनाएँ । अध्ययनपश्चात् यसको प्रभावको बारेमा थाहा पाउँदा र स्वयंमले भोग्दा म यसप्रति निकै प्रभावित भएँ ।’ कोलकातामा ज्योतिष र वास्तु विशेषज्ञ भएर काम गरेकी उनले नेपाल आएपछि भने आफ्नै व्यापारका कारण यसमा संलग्न हुन नसकेको बताइन् । उनै ज्योतिष र वास्तु विशेषज्ञ सुमा बास्तोलाले रातापाटीलाई वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स दिएकी छिन् ।
१. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ
– यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ ।
– घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ ।
– परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।
२. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ ।
– पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला ।
– पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ ।
– दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ ।
– गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला ।
– घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ ।
– हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ ।
– घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ ।
– क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् ।
– ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।
३.आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।
४. विवाह हुन नसकेको छोरी घरमा भएः – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ ।
– यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।
५. आयमा बढोत्तरीका निम्तिः – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ ।
– घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।
६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ । वास्तुशास्त्रसँग विस्तृत रुपमा जानकारी लिन चाहनुहुन्छ भने सुमा बस्तोलालाई ९८४३६८८७९५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।









