कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ । दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ । घरेलु उपचारः एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ । मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ । आफ्नो पिसाबले गद्द्वार धुने । नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के नगर्ने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ । हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।
अनुहारको चमकलाई राखिरहन सधैँ प्राकृतिक उपचारको सहारा लिन जरुरी छ । यहाँ हामी तपाईंलाई एन्टी एजिङ मास्क बनाउने तरिकाको बारेमा बताउँदै छ जसलाई तपाईंले आफ्नो किचनमा सजिलै पाउन सक्नुहुन्छ ।
जैतून तेलः हरेक रात सुत्नुभन्दा पहिले अनुहारमा केहि थोपा जैतुनको तेलले मालिस गर्दा यसले अनुहारको नरमपनलाई कायम राख्न मद्दत गर्दछ । यदि तपाईं चाहनुहुन्छ भने नुहाउने पानीमा पनि केहि थोपा जैतुनको तेल हाल्न सक्नुहुन्छ । यसले छालामा जमेको कालो छालालाई निकाल्न मद्दत गर्दछ ।
भिटामिन सीः
अनुहारमा चमक बढाउनका लागि भिटामिन सी निकै प्रभावशाली हुने गर्दछ । यसका लागि तपाईंले दैनिक कागती पानी पिउनसक्नुहुन्छ अथवा अनुहारमा थोरै कागतीको रस लगाउन सक्नुहुन्छ । यो भित्र– बाहिर दुबै रुपमा राम्रो हुने गर्दछ । तपाईं यसलाई कुनै पनि एन्टी एजिङ मास्कमा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।
ओखरः यदि तपाईंलाई आफ्नो छालाको टेक्सचर ठिक गर्नु छ भने ओखरको प्रयोग गर्न सक्नुहुन्छ । ओखरलाई कुटेर त्यसमा दही र केहि थोपा बदामको तेल हाल्नुहोस् र लगाउनुहोस् । यसले अनुहार सहि हुने गर्दछ ।
अण्डाः
यदि तपाईंलाई आइल फ्रि लुक चाहिएको छ भने अनुहारमा अण्डा लगाउनुहोस् । त्यसपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसले तपाईंको अनुहारमा भएको ठूलो पोर्स पनि बन्द हुने गर्दछ ।
सहबास जिवन प्रक्रियाका बारेमा पनि अनिवार्य छ । मान्छेको जिवन सहबासबाटै शुरू भएको हो । यो हामी सबैलाई जानकारी
१, विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सहबास गरिरहेका हुन्छन् ।
२, एक चम्चा वीर्यमा सात क्यालोरी हुन्छ ।
३,क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले घरमा श्रीमतीलाई सहयोग गर्ने पुरुषहरुले ५० प्रतिशत बढी सहबासको अवसर पाउने पत्ता लगाएका छन् ।
४, मूर्ति या म्यान्निक्विनप्रति हुने यौन आकर्षणलाई एजाल्माटोफिलिया भनिन्छ ।
५, अहिलेसम्मकै सबैभन्दा धेरै चरमसुख यौन भएको रेकर्ड एक महिलालाई एक घण्टामा १३४ पटक भएको छ भने पुरुषमा १६ पटक भएको पाइएको छ ।
६, सहबासप्रतिको निष्क्रियताले लिंगको आकार पनि घटाउँछ । रुसकी महिला तात्याना कोजेभ्निकोभाले योनिले १४ केजी तौल तानेर रेकर्ड बनाएकी थिइन् ।
७, वीर्यमा भएको प्रोटिनले चाउरी निको पार्छ
८, विश्वभरमा ग्रिसमा मानिसहरु सबैभन्दा सहबासमा लायक हुन्छन् रे १ उनीहरु अधिकांशले हप्तामा एकपटक सेक्स गर्ने गर्छन् ।
९, ५० जनामध्ये एक महिलामा अतिरिक्त स्तनको निप्पल हुने गर्छ ।
१०,दुईवटा कण्डम लगाउँदैंमा थप सुरक्षा दिने भन्ने हुँदैंन, बरु आपसी घर्षणले फुट्न सक्छ ।
११, इरानमा वेश्यावृत्ति कानुनी छ, जहाँ पैसा तिरेर केही घण्टाका लागि अस्थायी श्रीमती पाइन्छ ।
१२,पुरुषको दुईवटा अण्डकोषमध्ये एउटा अलि तलतिर रहेको हुन्छ । यसको कारण हो– हिड्दा तिनीहरु आपसमा नठोक्किउन् ।
१३, सन् २०१२ मा भएको एक सर्भेले ६० प्रतिशत बेलायतीहरु अध्याँरोमा सहबास गर्न मन पराउँने देखाएको थियो
१४, अहिले विश्वभर प्रचलित खाद्यपदार्थ केलोग्स कर्नफ्लेक्स एक त्यस्ता व्यक्तिले विकास गरेका थिए, जो हस्तमैथुनविरुद्धका अभियन्ता थिए । उनले मानिसबाट यौन विचार हटाउँन स्वस्थ खाना आवश्यक रहेको भन्दै कर्नफ्लेक्सको विकास गरेका थिए ।
१५, एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट के देखाएको छ भने स्पेन, ब्राजिल र इटालीका महिलाहरुले उत्कृष्ट लभर उत्पादन गर्छन् । अंग्रेजहरु भने ज्यादै अल्छी हुन्छन् ।
१६, प्राचिन चीनमा सहबासपछि मक्र्युरी र सिसा खाएमा गर्भ रहँदैंन भन्ने विश्वास गरिन्थ्यो । तर, यसले मृत्युसम्म निम्त्याउथ्यो
१७ , श्रीमान श्रीमती बिचको सहबासलाई योगको रुपमा पनि लिइन्छ । एजेन्सीको सहयोगमा
गुप्ताङ्ग दुर्गन्ध महिलाहरुमा हुने एक सामान्य समस्या हो । गुप्ताङ्गमा दुर्गन्ध हुनुको मुख्य कारण जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिनु हो । गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस गराउने भएकाले यसलाई हटाउन यथाशिघ्र कदम चाल्नुपर्ने हुन्छ । गुप्ताङ्गमा दुर्गन्धका कारणहरुः
१. यिस्टको संक्रमण
२. गोनोरिया
३. अत्यधिक गुलियो भएको खानेकुरा खानाले
४. पेल्भिक इन्फ्लेमेटरी रोग
५. यौन रोग
६. सफाइमा कमी
७. बास्नादार र छालाका लागि कठोर साबुनको प्रयोग घरेलु तरिका
१. प्रशस्त पानी पिउनुहोस्ः गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।
२. दहिः दहि खानाले गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सकिन्छ । यसमा ल्याक्टोबेसिलसको मात्रा अधिक हुने भएका कारण गुप्ताङ्गको पीएचलाई सन्तुलनमा राख्ने गर्दछ ।
३. मेथीः दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाउनुहोस् । अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउनुहोस् । यो तरिकालाई दुई हप्तासम्म अपनाउनुहोस् । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ । यदि यसलाई नियमित रुपमा पिउने गरेमा यसले महिलाको हर्मोन स्तरलाई सुधारेर नियaमित महिनावारी हुन मद्दत गर्दछ ।
४. लसुनः लसुनको ताजा लेप बनाएर गुप्ताङ्गको छेउमा लगाउनुहोस् र यसलाई ८–१० मिनेट यत्तिकै छोड्नुहोस् र त्यसपछि नुहाउनुहोस् । लसुनले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै मद्दत गर्दछ ।
५. निमको पानीः केहि निमको पातलाई पानीमा उमाल्नुहोस् । चिसो भइसकेपछि यो पानीले गुप्ताङ्ग धुनुहोस् । तपाईं निमको तेल पनि प्रयोग गर्नसक्नुहुनेछ ।
६. अमलाः अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने गर्नुहोस् ।
७. अमिलो फल खानुहोस्ः सुन्तला, कागती, अंगुरजस्ता अमिलो फल खानुहोस् । यसमा भिटामिन सी प्रचुर मात्रामा हुने गर्दछ जसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ र शरिरभित्रको अनावश्यक विषहरुलाई हटाउन मद्दत गर्दछ । आफ्नो स्वास्थ्यको राम्ररी ख्याल राखौ । दुर्गन्ध हटाई स्वास्थ्य बनौ ।
१. यिस्टको संक्रमण
२. गोनोरिया
३. अत्यधिक गुलियो भएको खानेकुरा खानाले
४. पेल्भिक इन्फ्लेमेटरी रोग
५. यौन रोग
६. सफाइमा कमी
७. बास्नादार र छालाका लागि कठोर साबुनको प्रयोग घरेलु तरिका
१. प्रशस्त पानी पिउनुहोस्ः गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।
२. दहिः दहि खानाले गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सकिन्छ । यसमा ल्याक्टोबेसिलसको मात्रा अधिक हुने भएका कारण गुप्ताङ्गको पीएचलाई सन्तुलनमा राख्ने गर्दछ ।
३. मेथीः दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाउनुहोस् । अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउनुहोस् । यो तरिकालाई दुई हप्तासम्म अपनाउनुहोस् । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ । यदि यसलाई नियमित रुपमा पिउने गरेमा यसले महिलाको हर्मोन स्तरलाई सुधारेर नियaमित महिनावारी हुन मद्दत गर्दछ ।
४. लसुनः लसुनको ताजा लेप बनाएर गुप्ताङ्गको छेउमा लगाउनुहोस् र यसलाई ८–१० मिनेट यत्तिकै छोड्नुहोस् र त्यसपछि नुहाउनुहोस् । लसुनले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै मद्दत गर्दछ ।
५. निमको पानीः केहि निमको पातलाई पानीमा उमाल्नुहोस् । चिसो भइसकेपछि यो पानीले गुप्ताङ्ग धुनुहोस् । तपाईं निमको तेल पनि प्रयोग गर्नसक्नुहुनेछ ।
६. अमलाः अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने गर्नुहोस् ।
७. अमिलो फल खानुहोस्ः सुन्तला, कागती, अंगुरजस्ता अमिलो फल खानुहोस् । यसमा भिटामिन सी प्रचुर मात्रामा हुने गर्दछ जसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ र शरिरभित्रको अनावश्यक विषहरुलाई हटाउन मद्दत गर्दछ । आफ्नो स्वास्थ्यको राम्ररी ख्याल राखौ । दुर्गन्ध हटाई स्वास्थ्य बनौ ।
मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।
मृगौला जोगाउन के खाने ?
१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।
२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।
३ फूल गोभी
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।
४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।
५ स्याउ
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।
६ स्ट्रबेरी
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।
७ अण्डाको सेतो भाग
पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ ।
पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि ।
पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ ।
पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपाय यस्ता छन्ः-
१.प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २-३ लिटर पानी पिउनु आवश्यक छ । सरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणकेा खतरा पनि हुन्छ ।
२. अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ ।
३. अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।
४.नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।
५. योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुबि्रकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।
६. यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।७. मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।एजेन्सी
पानी धेरै पिउदाँ के के हुन्छ त हानी ?
१. चाहिनेभन्दा धेरै पानी पिउनाले मिर्गौलामा दबाब पर्न जान्छ जसले मिर्गौलाको रोग निम्त्याउन सक्छ ।
२. पानीको ओभरडोजका कारण मुटुमा पनि असर गर्ने र धेरै पानी पिउनु हृदयघातको कारक बन्ने सम्भावना हुन्छ ।
३. धेरै जनाको सुतेर उठेपछि खाली पेटमा पानी पिउने बानी हुन्छ । खाली पेटमा पानी पिउनाले कतिपय अवस्थामा रुघा खोकी लाग्ने संभावना हुन्छ ।
४. चाहिनेभन्दा बढी मात्रामा पानी पिउनाले हाम्रो शरीरको पाचन रसले काम गर्न छाड्छ । त्यसले गर्दा खाना पच्न निकै गाह्रो हुन्छ । कतिपय अवस्थामा खाना पच्न नसकेर पखाला लाग्ने पनि हुन सक्छ ।source taja khabar
महिलाका योनी बारे १० रोचक तथ्यहरु-:
सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य यस्ता छन्-१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ।
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ । Source khabar sansar
एजेन्सी - चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पारेको हुन्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । यस्तै नकारात्मक घटना जर्जियाका एक परिवारमा घटेको छ ।
जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन । चर्चित प्रेम कहानीमा आधारित फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन क्रिया गरेका थिए । फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले फन्दामा परेका छन् ।
एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो ।
डा. जेएन पाण्डे
तर स्विडेनको राजधानी स्टकहोममा भने यौन हिंसाको सिकार बनेका पुरुषहरुको लागि विश्वमै पहिलोपटक इमरजेन्सी क्लिनिक खुल्दैछ ।
स्टकहोममा बलात्कार पीडित महिलाको आपतकालीन उपचारका लागि पहिले देखि नै छुट्टै क्लिनिक संचालनमा थियो । अब आउँदो अक्टोबरदेखि पुरुषका लागि समेत छुट्टै आकस्मिक क्लिनिक संचालनमा आउनेछ । उक्त क्लिनिकमा यौन हिंसाबाट पीडित बनेका सबै उमेरका पुरुषहरुलाई भर्ना तथा उपचार गरिनेछ ।
स्वीडेनका संचार माध्यमहरुका अनुसार गएको वर्ष देशमा ३ सय ७० जना पुरुषहरुमाथि यौन हिंसा भएको छ ।
मध्यरातमा यौनइच्छा जागेर आउछ !
काठमाडौं ३ असार – ४२ वर्षीय पुरुष हुँ । मेरी श्रीमती मभन्दा ९ वर्षले कान्छी छिन् । हाम्रा दुईजना छोराछोरी छन् । मलाई दैनिक यौनइच्छा हुन्छ र म प्रायस् सुतिसकेपछि मध्यरातमा ब्युँझन्छु । मलाई त्यसपछि नै यौन इच्छा हुन थाल्छ । यौन क्रियाकलापका लागि श्रीमतीसँग आग्रह गर्दा उनी रिसाउँछिन् र जबरजस्ती गरेको आरोप लगाउँछिन् । मलाई त्यो समयमा निकै रिस उठ्छ र झगडा पनि गर्छु तर उनी मान्दिनन् । हिजोआज ममा चिडचिडेपन पनि देखिन थालेको छ । हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ रु यो कस्तो समस्या हो रु सल्लाहस् यो प्रश्न पढ्दा तपाईंंमा अहिले कुनै चिन्ता छ कि भन्ने बुझिन्छ । चिन्ताको विषयमा श्रीमतीसँग कुरा नभएको हुनसक्छ वा तपाईंंलाई यस्तो समस्या चिन्ताले पनि हुन्छ भन्ने कुरा थाहा नभएको हुनसक्छ । यो समस्याका बारेमा खुलेर चर्चा गर्न तपाईंको निन्द्रा सधैं मध्यरातमा खुल्ने हो कि कहिलेकाहीं मात्र खुल्ने हो, प्रस्ट हुनु आवश्यक छ ।
काठमाडौं ३ असार – ४२ वर्षीय पुरुष हुँ । मेरी श्रीमती मभन्दा ९ वर्षले कान्छी छिन् । हाम्रा दुईजना छोराछोरी छन् । मलाई दैनिक यौनइच्छा हुन्छ र म प्रायस् सुतिसकेपछि मध्यरातमा ब्युँझन्छु । मलाई त्यसपछि नै यौन इच्छा हुन थाल्छ । यौन क्रियाकलापका लागि श्रीमतीसँग आग्रह गर्दा उनी रिसाउँछिन् र जबरजस्ती गरेको आरोप लगाउँछिन् । मलाई त्यो समयमा निकै रिस उठ्छ र झगडा पनि गर्छु तर उनी मान्दिनन् । हिजोआज ममा चिडचिडेपन पनि देखिन थालेको छ । हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ रु यो कस्तो समस्या हो रु सल्लाहस् यो प्रश्न पढ्दा तपाईंंमा अहिले कुनै चिन्ता छ कि भन्ने बुझिन्छ । चिन्ताको विषयमा श्रीमतीसँग कुरा नभएको हुनसक्छ वा तपाईंंलाई यस्तो समस्या चिन्ताले पनि हुन्छ भन्ने कुरा थाहा नभएको हुनसक्छ । यो समस्याका बारेमा खुलेर चर्चा गर्न तपाईंको निन्द्रा सधैं मध्यरातमा खुल्ने हो कि कहिलेकाहीं मात्र खुल्ने हो, प्रस्ट हुनु आवश्यक छ ।
यदि सधैंजसो मध्यरातमा निन्द्रा खुल्ने हो भने उदासीपनको लक्षण बुझिन्छ र यसको उपचारका लागि मनोचिकित्सक वा मनोविद्कहाँ तुरुन्तै जानु आवश्यक हुन्छ । यदि कहिलेकाहीं मात्र निन्द्रा खुल्ने हो भने आफ्नी श्रीमतीसँग खुलेर कुरा गर्न र उहाँलाई पहिले नै जानकारी गराउनु आवश्यक छ । मध्यरातमा निन्द्रा खुल्ने समस्या उच्च रक्तचापको वा अन्य कुनै औषधी सेवन, सुत्ने कोठाको वातावरण, राति खाएको खाना आदिका कारणले पनि हुन सक्छ ।
कहिलेकाहीँ यौनका सम्बन्धमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुन्छ । तपाईं मध्यरातमा ब्युँझिनुहुन्छ र आफ्नो चाहना पूरा गर्नेतर्फ लाग्नुहुन्छ भने तपाईंले श्रीमतीको यौनचाहनालाई सम्मान नगरेको बुझिन्छ । हरेक व्यक्तिको यौनइच्छा फरक–फरक हुन्छ, कुनै दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् तब उनीहरूले एक–अर्काको यौनइच्छाको फरकपनलाई कसरी एकै खालको बनाउँछन्, त्योचाहिँ महत्वपूर्ण कुरा हो ।
राति हुने यौनसम्पर्कलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हँुदैन । हुन सक्छ, श्रीमतीसँग आफ्नो यौन इच्छाका बारेमा खुलेर प्रस्टसँग भन्न नसक्दा तपाईंकी श्रीमतीले तपाईंको यौन इच्छाका बारेमा नबुझेको हुनसक्छ । तपाईंको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै खराबी वा भनौं डेभिएसन आएजस्तो लाग्दैन । हाम्रो समाजमा धेरै मानिस दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपूर्ण संवाद, एक–अर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई त्यति महत्व दिएको पाइँदैन । एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुन्छ ।
त्यसले यौन सम्बन्धमा पनि प्रत्यक्ष असर गर्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ । तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक हुन्छ । प्रश्न पढ्दा तपाईंहरूबीच एक–अर्काप्रतिको सम्मान गर्ने स्वभावमा कमी आएको पनि बुझिन्छ । दुई जनाबीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । एक/अर्कालाई दोष लगाउँदा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ ।
यदि तपाईंले इच्छा राख्ने समय श्रीमतीका लागि उपयोगी छैन भने त्यसलाई सम्मान गर्नु आवश्यक हुन्छ । दम्पतीबीच गुणस्तरीय संवाद गर्ने सीपको विकास भएन भने दैनिक जीवनमै असर देखिन थाल्छ । तपाईंमा देखिएको चिडचिडाहट र रिस पछि गएर अझ बढी हुन सक्छ र यसले तपाईंको परिवार र काममा अप्ठ्यारो सिर्जना गर्न सक्छ । कुनै पनि कुरा गुणस्तरीय संवादबाट सुल्झन सक्छ, त्यसैले चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने हो भने दुई जनाबीचको संवादपश्चात् विशेषज्ञको सहयोगसमेत लिन सकिन्छ । यदि श्रीमतीले तपाईंलाई माया गर्नुहुन्छ भने उहाँले यो समस्या पनि बुझ्नु हुनेछ । एजेन्सी
१) पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं ।
२ )फलफूल, साग पात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।
३) सडेगलेका, झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं ।
४) काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।
५ )खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु, पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य रुपपमा साबुन पानीले हात धोऔं ।
६ )माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु भिन्दा–भिन्दै प्रयोग गरौं ।
७ )होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै खाने गरौं ।
८ )कांचै खाइने सलाद जस्ता खानेकुराहरु उमालेको अथवा निर्मलीकरण गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग गरौं ।
९ )पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं
१० )खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ ।
११ )अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु, तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने तरकारी फलफुल काट्न प्रयोग गर्नु हुँदैन ।
१२ )घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं ।
१३ )उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग नगरौं ।
१४ )बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाऔं ।
१ – हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।
२ – दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न ।
३ – दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।
४ – दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
५ – दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
६ – दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
७ – सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ
२ – दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न ।
३ – दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।
४ – दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
५ – दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
६ – दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
७ – सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ
घरेलु बिधि अपनाएर एक महिलाले क्यान्सर निको पारेपछि डाक्टरहरु चकित परे ।आफुलाई लागेको क्यान्सर रोग एक महिलाले फलफुल खाएरै निको पारेपछि डाक्टरहरु चकित परे ।
क्यानडिस मेर फोक्स नाम गरेकि महिला जम्मा ३१ वर्षको हुँदा उनले आफु थाइराइड क्यान्सरको चौथो स्टेजमा रहेको थाहा पाइन । डाक्टरहरुले उनको आयु पाँच वर्षमा सकिने ठोकुवा गरिदिए । डाक्टरले आफ्नो आयु पाँच वर्षभित्र सकिने किटाण गरिदिएता पनि फोक्स भने त्यस्तो खवरबाट दुखित भइनन् । उनले डाक्टरको अनुमानलाई चुनौति दिदै आफ्नोे आयुको किटाण गर्ने डाक्टरहरुलाई नै आश्चर्यमा पार्ने काम गरिन् ।
सन २०११ मा फोक्सले आफ्नो कोरल बोनको माथि एउटा मासुको थुप्रो अनावश्यक रुपमा झुण्डिएको पत्तो पाइन जसलाई डाक्टरहरुले थाइराइड क्यान्सर नामाकरण गरिदिए । उपचार प्रकिया सुरु गरेता पनि क्यान्सर रोग अरु अँगहरु तिर समेत फैलिन थाल्यो ।
आफ्ना दुईजना साथीहरु क्यान्सरका कारण मरेको अनुभव गरिसकेकि फोक्सले के अनुमान लागाइन भने उनका साथीहरु क्यान्सर रोगका कारण नभई उपचरका कारण मरेको ठम्याइन् ।
अन्तमा उनले आफूले केमियो थेरापी उपचार बिधि नअपनाउने निधो गरिन् । उनका डाक्टरहरुले केमियो थेरापी उपचार बिधि अपनाउन धेरै कर गरे तर फोक्स आफैले एउटा अध्ययन गरिन र केमियो थेरापी गरेर आफ्नो शरीरलाई दुख नदिने अडान देहोर्याइन् ।
केमियो थेरापीको सट्टामा बरु दिनको तीन वटा भूइकटहर खाने बिचार गरिन् । उनले जस्तै अंगुर, कागती, मेवा, स्याउ, केरा र किवि लगायतका अन्य फलफुलहरु पनि नियमित खान थालिन् । यी फलफुलहरु खानुका साथै उनले जनावरहरुबाट प्राप्त हुने प्रोटिन जन्य खाने कुराहरु खान पूर्णरुपले बन्द गरिन् । ६ महिना पछि, स्टेज ४ क्यान्सर पूर्णरुपले निको भयो । यो देखेर फोक्सका डाक्टरहरु चकित परे र उनीहरुले फोक्सलाई क्यान्सर मुक्त प्रमाणित गरिदिए ।
फोक्सले क्यान्सरलाई सहजै जितेको विषयमा विज्ञहरुले के पत्तोलाए भने फोक्सले दैनिक रुपमा खाएको फलफलुलहरुमा एक प्रकारको पोषण तत्व आबद्ध हुन्छ जसले क्यान्सरका तन्तुहरुलाई सहजै पराजित गर्न सक्छ । यसका साथै फोक्सले केमिकललाई आफ्नो जिवनबाट परै राख्नका निम्ति सौन्दर्यका सरदाम, घरसफागर्न प्रयोग गरिने उत्पादनहरु, धुम्रपान त्याग्नुको साथै आफूलाई तनाव दिन सक्ने विषयहरुबाट परै रहने बिचार गरिन् ।
उनको अनुभव अनुसार, तनाव, केमिकल र जनावर जन्य खाद्य पदार्थले क्यान्सरलाई मलजल तथा उर्जा दिन्छ । तसर्थ उनले त्यस्ता खाद्य पदार्थबाट आफू टाढैरहेको बताउछिन् ।
क्यान्सरलाई पराजित गर्न सक्नुको पछाडी आफुले अपनाएको पोषण जन्य खानपीनका कारण संभव भएको जिकिर फक्सको रहेको छ । उनको अनुसार डायटले नै क्यान्सरका तन्तुहरुलाई सखाप पारेको हो । उनले के पनि उल्लेख गरेकि छिन भने पोषण तत्व, दैनिक शारीरिक अभ्यास, सकारात्मक भावना र आध्यात्मिकताका कारण आफूले क्यान्सलाई पराजित गर्न सफल भएको बताउँछिन् । उनले अझै के पनि उल्लेख गरेकि छिन भने, भूईकटहर जस्ता फलफुलमा आवद्ध गुणले क्यान्सरलाई सहजै पराजित गर्न सक्छ ।
१. तनाव दूर गर्छ- हाँस्दाखेरि सरीरमा एन्डोफिर्न नामक रसायन उत्सर्जन हुन्छ जसले चिन्ता तथा तनाव कम गर्छ । यो केमिकल व्यायाम तथा दौडका बेला पनि निस्किएको हुन्छ । हाँस्नुले अनुहारको मांशेपेशीको पनि मज्जाले व्यायाम हुन्छ र यसले मस्तिष्कलाई पनि सक्रिय बनाउँछ ।
२. हास्नु तथा मुस्कुराउनुले सरीको रोग प्रतिरोधी क्षमता बढाउँछ । किनकी यसबाट पर्याप्त मात्रामा सेता रक्तकोषको निर्माण हुन्छ तथा विभिन्न खाले हर्मोनको उत्सर्जन पनि हुन्छ ।
३. हास्दा सरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ । पर्याप्त अक्सिजन फोक्सो, मांशपेशी तथा कोशिकाहरुका लागि अत्यावश्यक हुन्छ ।
४. हाँस्नु सकारात्मक चरित्रको द्योतक पनि हो । जागिरका लागि अन्तरवार्ता होस् वा विवाहका लागि कुराकानी गर्दा होस्, मुस्कुराउनुको ठूलो अर्थ हुन्छ । किनकी यसले व्यक्तिको सकारात्मक मनोभाव तथा आत्मविश्वास झल्काउँछ । मुस्कुराहटले आपसी सम्बन्धलाई पनि आत्मीय बनाइदिन्छ ।
५. हाँसोले रक्तअल्पताबाट पनि बचाउँछ । हाँस्दा सरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ । जसका कारण रगतमा हेमोग्लोबिनको कमी हुन पाउँदैन ।
६. कुण्ठित भावनालाई उजागर गर्न मुस्कानको ठूलो अर्थ रहन्छ । खुलेर हास्दा कहिलेकाहीँ मनमा छिपेका भावना समेत व्यक्त हुन्छन् । हाँसीहाँसी काम गर्दा कहिलेकाहीँ कठीन काम पनि सजिलै पार लगाउन सकिन्छ ।
७. हाँसनु तथा मुस्कुराउनुले आफ्नो स्वास्थ्य त सबल बन्दछ नै यसले आफ्नो मात्र नभै दोश्रो व्यक्तिको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । कुनै हँसमुख व्यक्तिलाई देख्दा जस्तोसुकै रिसाएको मानिसको मुहारमा पनि अलिकति भएपनि मुस्कान आउँदछ । अझ मज्जाले हाँसिरहेको मानिसलाई देख्दा त अरुलाई पनि हाँसो उठिहाल्छ । त्यसकारण हाँसोले एक प्रकारको श्रृंखलाबद्ध फाइदा पूराउँछ ।
मेवा खाँदा जति स्वादिलो हुन्छ उत्तिकै स्वस्थ तथा गुणकारी पनि हुन्छ । मेवामा यस्तो तत्व हुन्छ जसले विभिन्न खाले रोगब्याधीबाट बचाउनुका साथै उपचारमा समेत सहयोगी हुन्छ । पाकेकोमा मात्र होइन काँचो मेवामा पनि भिटामिन ए प्रशस्त पाइन्छ ।
गर्मीमा शरीरलाई शीतल बनाउन मात्र होइन पाचन प्रक्रियामा रहेका समस्या हटाउनुका साथै कमलपित्त, हर्निया, कोलेस्ट्रोल तथा मुटुरोगीका लागि समेत निकै फाइदाजनक हुन्छ ।
विज्ञहरुका अनुसार मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर पनि प्रशस्तै पाइन्छ ।
मेवामा भिटामिन ए तथा पपाइन नामक तत्व पाइन्छ । यो तत्वले छालालाई चम्किलो बनाउनुका साथै छालाको रंगलाई निखार प्रदान गर्दछ ।
मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमहरुले कपाललाई समेत स्वस्थ बनाउन मद्धत गर्दछ ।
मेवाको बिउलाई मरिचसँग पिँधेर महमा मिलाएर खाँदा कलेजो सम्बन्धि समस्याहरुमा लाभ मिल्ने विज्ञहरु बताउँछन् ।
मेवामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलित बनाउन मद्धत गर्दछ । त्यसैले यसलाई हाइपरटेन्सनको औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मेवामा कार्पेन तथा कापेइनस् तत्व पाइन्छ जसले रक्तचापलाई नियन्त्रित गर्दछ । उच्च रक्तचापको समस्या भएकाले दैनिक एउटा काँचो मेवा खानु फाइदाजनक हुन्छ ।
मेवामा एन्टी अक्सिडेन्ट तत्वहरु पाइने भएकाले यसले जिउलाई स्वस्थ तथा फुर्तिलोका साथै छिटो बुढ्यौलीका लक्षण देखिनबाट बचाउँछ । मेवाको सेवन मात्र होइन पाकेको मेवाको लेदो बनाएर अनुहारमा दल्नाले मुखको चाउरीपना हट्नुका साथै दागधब्बा समेत हट्ने र अनुहार चम्किलो बनाउँछ ।
मेवाको सेवनले कब्जियतको समस्या पनि कम गर्छ । दिनहुँ एउटा पाकेको मेवा खानाले यसमा भएको फाइबरका कारण कब्जियतको समस्या घट्ने र पाचन क्रिया नियमित गर्न सघाउ पुराउँछ ।
कमजोरी तथा आलस्यता हटाउनका लागि समेत मेवा निकै उपयोगी हुन्छ । साथै मेवाको सेवनले यौनक्षमतामा समेत वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । यसमा पर्याप्त मात्रामा लवण तथा भिटामिन पाइने भएकाले यसले शारीरिक तथा यौनिक क्षमता वृद्धिमा सघाउ पुराउँछ ।
गर्मीमा शरीरलाई शीतल बनाउन मात्र होइन पाचन प्रक्रियामा रहेका समस्या हटाउनुका साथै कमलपित्त, हर्निया, कोलेस्ट्रोल तथा मुटुरोगीका लागि समेत निकै फाइदाजनक हुन्छ ।
विज्ञहरुका अनुसार मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर पनि प्रशस्तै पाइन्छ ।
मेवामा भिटामिन ए तथा पपाइन नामक तत्व पाइन्छ । यो तत्वले छालालाई चम्किलो बनाउनुका साथै छालाको रंगलाई निखार प्रदान गर्दछ ।
मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमहरुले कपाललाई समेत स्वस्थ बनाउन मद्धत गर्दछ ।
मेवाको बिउलाई मरिचसँग पिँधेर महमा मिलाएर खाँदा कलेजो सम्बन्धि समस्याहरुमा लाभ मिल्ने विज्ञहरु बताउँछन् ।
मेवामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलित बनाउन मद्धत गर्दछ । त्यसैले यसलाई हाइपरटेन्सनको औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मेवामा कार्पेन तथा कापेइनस् तत्व पाइन्छ जसले रक्तचापलाई नियन्त्रित गर्दछ । उच्च रक्तचापको समस्या भएकाले दैनिक एउटा काँचो मेवा खानु फाइदाजनक हुन्छ ।
मेवामा एन्टी अक्सिडेन्ट तत्वहरु पाइने भएकाले यसले जिउलाई स्वस्थ तथा फुर्तिलोका साथै छिटो बुढ्यौलीका लक्षण देखिनबाट बचाउँछ । मेवाको सेवन मात्र होइन पाकेको मेवाको लेदो बनाएर अनुहारमा दल्नाले मुखको चाउरीपना हट्नुका साथै दागधब्बा समेत हट्ने र अनुहार चम्किलो बनाउँछ ।
मेवाको सेवनले कब्जियतको समस्या पनि कम गर्छ । दिनहुँ एउटा पाकेको मेवा खानाले यसमा भएको फाइबरका कारण कब्जियतको समस्या घट्ने र पाचन क्रिया नियमित गर्न सघाउ पुराउँछ ।
कमजोरी तथा आलस्यता हटाउनका लागि समेत मेवा निकै उपयोगी हुन्छ । साथै मेवाको सेवनले यौनक्षमतामा समेत वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । यसमा पर्याप्त मात्रामा लवण तथा भिटामिन पाइने भएकाले यसले शारीरिक तथा यौनिक क्षमता वृद्धिमा सघाउ पुराउँछ ।
युनिभर्सिर्टी कलेज अफ लण्डनले गरेको अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुका अनुसार अविवाहित मानिसको भन्दा विवाहित मानिसको स्वास्थ्य राम्रो हुने तथा आयु पनि लामो हुने गरेको पाइएको छ ।
सन् १९५८ को मार्च महिनामा जन्मिएका ९ हजार जना बेलायतबासीमा यो अध्ययन गरिएको थियो । त्यसक्रममा उनीहरुको मस्तिष्क तथा स्वासप्रस्वासजन्य स्वास्थ्यका साथै समग्र स्वास्थ्य अवस्थाको जाँच गरिएको थियो । त्यसक्रममा सहभागी मध्ये विवाहितहरु अविवाहितकेा तुलनामा बढि स्वस्थ रहेको पाइयो ।
शोधकर्ताहरुले विवाहले पुरुषमा जस्तै महिलाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भए तापनि विवाहको लाभ पुरुषलाई बढि हुने बताएका छन् । उनीहरुका अनुसार ३० वर्षको आसपासमा बिहे गर्ने महिलाको स्वास्थ्य सबैभन्दा बढि राम्रो हुन्छ ।-एजेन्सी
म ३३ वर्षको महिला हु। मेरा श्रीमान् ३५ वर्षका छन । हाम्रो विवाह भएको ९ वर्ष भैसकेको छ। सुरु सुरुमा मलाई यौनको विषय नै वाहियात लाग्थ्यो। अधिकांश यौनसम्पर्कमा झगडा हुन्थ्यो तर हिजोआज मेरो श्रीमानमा यौनइच्छा हुँदैन भने ममा बढी यौन इच्छा हुन्छ। जब म इच्छा राख्छु, उनले मुड छैन भनेर टार्छन। यही कारणले म निराश छु। यसको केही समाधान छ कि । ABC... यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन। तै पनि निकै कमले यौनको चरम आनन्द प्राप्त गर्छन्।
यौनसन्तुष्टि प्राप्त गर्न केही सीप सिक्नु आवश्यक छ। यौनसम्पर्क हुने जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। यौन चाहना प्राकृतिक कुरा मात्र नभै मनोवैज्ञानिक विषय पनि हो। प्रश्न हेर्दा लाग्छ, तिमी अहिले दुविधामा छौ। यौनचाहनामा भिन्नताकै कारण तिमीबीचको यौन सम्बन्ध निराश भएको हो कि भन्ने लाग्छ। धेरैजसो व्यक्तिले महिलामा भन्दा पुरुषमा यौन इच्छा बढी हुन्छ भन्ने धारणा राख्छन्।
महिलाहरू यौन चाहना वा भनौं यौनको विषयमा खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन्। वास्तवमा महिलामा पनि यौन चाहना हुन्छ, यो स्वाभाविक पनि हो। प्रश्न पढ्दा तिम्रो श्रीमानको यौन चाहना समयअनुसार कम हुँदै गएको हो कि भन्ने बुझिन्छ। सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। किनभने यो समस्याको स्रोत अनेक हुन सक्छ। तिम्रो श्रीमान् अहिले चिन्तामा छन कि भन्ने बुझिन्छ। दोस्रो, तिमी र तिम्रो श्रीमान् बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ।
एकअर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुनसक्छ वा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता कतिपय विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन्। तिम्रो श्रीमानमा यौन निस्कृयता सम्बन्धी कुनै समस्या हुनसक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि यौन चाहना सधै बढी छ भने त्यो अस्वाभाविकचाहिँ होइन।
खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्वपूर्ण हो। जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। कोही दैनिक यौन इच्छा राख्छन् भने कोही महिनामा एक दुई पटक। तिमीहरू दुवैले कहिलेकाही यौन चाहना हुने ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन। तिम्रो श्रीमानमा कुनै खराबी छ भनेर सोच्नुभन्दा तिमीहरू दुबैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भन्नेतर्फ लाग्नु उचित हुन्छ। एकअर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ।
दुई जनाबीचको यौन चाहनालाई लिएर कुराकानी गर्ने, भावना साटासाट गर्नुपर्ने हुन्छ। आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, ठट्टा गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर। विगतमा आफ्नो यौनको ज्ञानमा कमी भएको कुरालाई स्वीकार गर्दै अहिले यस विषयमा खुलेर कुरा गर। श्रीमान्लाई आफ्नो शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु र उनको शरीरलाई पनि नियाल्ने र प्रशंसा गर्ने काम गर। कुराकानी सकारात्मक पाटोबाट गर्नु उचित हुन्छ। एकअर्काका राम्रा पक्षका बारेमा गरिने चर्चाले एकअर्काबीचको सम्मान वृद्धि हुन्छ र यौन सम्बन्धमा पनि सुधार आउँछ।













