जिउमा पखेटा हालेर यसरी उडे दुई मानिस
निकै अनौठो तथा डरलाग्दो यस्तो साहसी कार्य गर्नेहरु स्विजरल्याण्डका लडाकु जहाजका पूर्व पाइलट एभ्स रोसी र उनका फ्रेन्च सहकर्मी भाइन रेफेट हुन् । एभ्स रोसी जेटम्यानको नामले पनि परिचित छन् ।
दुइजना यी साहसी उडन्तेहरु विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ लगायतका चर्चित संरचनाहरुकेा फन्को लगाए ।
दुइजना यी साहसी उडन्तेहरु विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ लगायतका चर्चित संरचनाहरुकेा फन्को लगाए ।
उनीहरुले आफ्नो उडानका क्रममा एकअर्कामा खुट्टा जोडाएर गोलाकार आकृति समेत बनाए । उनीहरुको साहसिक उडानका क्रममा तयार गरिएको भिडियोमा दुबैजनाले दुबइ आफुहरुको क्रेजी खेलमैदान भएको बताएका छन् ।
