बोराभित्र १४ वटा सकेट बम भेटियो
पोखराः कास्कीको लेखनाथ नगरपालिका १ स्थित वगदीखोलामा बोराभित्र वेवारिसे अवस्थामा छाडिएको १४ वटा सकेट बम फेला परेको छ।
लेखनाथको सिद्वी बिनायक क्रसरले रहेको ती वम डिस्पोज गर्नका लागि नेपाली सेनालाई खवर गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक केदार रजौरेले बताए।
'बोराभित्रका भेटिएका बेवारिसे बम डिस्पोज गर्न सेनालाई भनेका छौं,' उनले भने ‘बम विस्फोट नभएकोले कुनै क्षति हुन पाएको छैन।'
