झरीमा झनै सेक्सी ब्राजिलको कामुक कार्निभल


Brazil (8)
ब्राजिलको रियो दी जेनेरियोमा भएको साम्बाड्रोम कार्निभलको मुख्य समारोहका बेला यो पटक वर्षात् भयो । तर वर्षात्को मौसमले कार्निभलको कामूकता र रंगमा झनै वृद्धि गरिदियो । रंग, संगीत, कामूकता र कला तथा परम्पराको संयोजनका रुपमा रहेको साम्बाड्रोम कार्निभलमा रातभर रियोको सडकमा हजारौ मानिसहरु जम्मा भए ।
विभिन्न भेषभुषामा सजिएर ६ वटा साम्बा स्कुलका कलाकारहरुले आ-आफ्नो कला तथा कामूकता प्रदर्शन गरेको उक्त कार्निभलमा रात छिप्पिँदै जाँदा नग्नता बढ्दै गयो ।
कार्निभलको परेड चरणमा स्पेनका टेनिस स्टार राफेल नाडाल स्टार अतिथिको रुपमा उपस्थित थिए, जो सँग तस्वीर खिचाउन बैशालु युवतीहरु तछाडमछाड गरे । हेरौँ रियो कार्निभलका केही विचित्र तथा रोमाञ्चक दृश्यहरु
 
Brazil (3) Brazil (4)