बिहेपूर्वको सेक्स समझदारीको कुरा हो – बिनिता बराल
चपली
हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी
भन्दा पनि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित
पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १०
रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने
काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन्