ठुलो पर्दाको ट्रिपल एक्समा सन्नी लियोनको यस्तो अवतर

भारत । सनी लियोनी यतिबेला सबैभन्दा ब्यस्त हिरोइनका रुपमा दरीदै गएकी छन् ।
बलीउडकी हट हिरोइन
एकता कपूर को ब्यानर साथ ही वहका लागी उनी चयन भएपछि सबैभन्दा बढी रोजाइकी हिरोइन भएको बताइएको छ ।
भारतीय संचार माध्यमका अनुसार टेलीशृखलाकी निर्मात्री कपूरले सनी लियोनीलाई लिएर ट्रिपल एक्स नामक फिल्म बनाउने भएकी हुन् ।
यस चलचित्रका लागी सन्नीसँग रोमान्स गर्ने नायक को हुन्छ भन्ने अझै तय भइसकेको छैन ।