आधुनिक भगवान गणेशको खैरो कपालले कलाकार बिबादमा
कुविक एनपी न्युज
कलाकारले देखाउने कलाले कहीले काँही अर्कै अर्थ दिन गर्छ जो कलाकराले सोचेका हुँदैनन् । अष्ट्रेलियाका कलाकार पेट्रिका पिकिनिनिको जीवनमा पनि त्यस्तै घटना घटेको छ । उनले बनाएको मुर्ती यतिबेला बिबादमा तानीएको छ । उनी बिबादमा तानीनुको मुख्य कारण हो हिन्दु धर्मका भगवान गणेशको जस्तो आकारको मुर्तीलाई तोडमोड गरिनु ।
पिकिनिनिले
भगनाव गणेशको जस्तो देखिने मुर्तीको स्वरुप बिगारेको भन्दै उनको आलोचना
भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनले बनाएको गणेशको मुर्तीमा
उनलाई बच्चा जस्तो देखाइएको छ भने उनको कपालको रंग खैरो बनाइएको छ । साथै
उनले बनाएका अन्य केही मुर्ती पनि सार्वजनिक गरिएको छ । एजेन्सी