फेसबुक चलाउनेलाई खुसीको खवर !
फेसबुक चलाउनु हुन्छ ? नियमित फेसबुक चलाउनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ । अव फेसबुकमा तपाइँलाई मन लागेको भिडियो हेर्न र राख्न सहज हुनेछ ।अव फेसबुकमा भिडियो राख्न र त्यहाँ भएका भिडियो हेर्नका लागि पहिले जति समय खर्च गर्नु पर्ने छैन । यस्ता भिडियो छिटो अपलोड, डाउनलोड र अपरेट हुनेछन् ।
अव छिट्टै फेसबुकमा यो सुविधा प्राप्त हुने बताइएको छ ।
एजेन्सी ।
