वि.सं.२०७१ साल माघ २६ गते। सोमबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मुहारमा कान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। यात्रामा कष्ट हुनेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्ययनअध्यापनमा अवरोध आउनेछ। पारिवारिक झमेला बढ्नेछ। राजनीतिमा विजय प्राप्त हुनेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
वैदेशिक व्यापारबाट लाभ मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आदर्श व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनअध्यापनअवरुद्ध रहनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। जागिरमा पदोन्नति हुनेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा सुधार आउनेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
शरीरमा आलस्यता बढ्नेछ। बिछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च वृद्धि हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। पतिपत्नीबीच सुमधुर सम्बन्ध कायम हुनेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आय आर्जन सोचेअनुरूप नरहला। खर्चमा भने नियन्त्रण हुनेछ। रमाइलो यात्राको सम्भावना छ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
दैनिक कार्यमा मन जानेछ। अनावश्यक खर्च बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्ने देखिन्छ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धार्मिक कार्यमा मन जानेछ। व्यापारव्यवसायमा अवरोध सिर्जना हुनेछ। मनमा अशान्ति बढ्नेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
व्यापारव्यवसायमा हानि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
यात्रामा लाभ मिल्नेछ। सामाजिक कार्यमा तत्परता रहनेछ। विदेश व्यापारबाट प्रशस्त धन कमाउने योग छ।

