भारतीय युवकले गरे २० बर्षिया जापानी पर्यटक बलात्कार
जयपुर । विदेशी पर्यटक असुरक्षीत हुने मुलुक मध्ये भारत शीर्ष स्थनमा पछ । विदेशी पर्यटकमाथि बारम्बार बलात्कारका सृखला बढीरहेका बेला गएराती पनि एक जापानी पर्यटक बलात्कारको शिबार बनेकी छिन् ।
भारतको राजस्थानमा २० वर्षे ती युवती बलात्कारको शिकार बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । स्पष्ट अंग्रेजी बोल्न जान्ने युवकसँग सहर घुम्ने सहमति जनाएकी उनी सोही राती बलात्कारमा परेको बताइएको छ ।
भारतको राजस्थानमा २० वर्षे ती युवती बलात्कारको शिकार बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । स्पष्ट अंग्रेजी बोल्न जान्ने युवकसँग सहर घुम्ने सहमति जनाएकी उनी सोही राती बलात्कारमा परेको बताइएको छ ।
युवकले उनलाई गुलावी सहर भनिने जयपुरका केही स्थान घुमाएको र साँझ बलात्कार गरेको पीडितले प्रहरीमा गरेको उजुरीमा उल्लेख छ । यस अघि पनि गत महिना बिहारमा एक जापानी पर्यटक माथि सामुहिक बलात्कार भएको थियो । एजेन्सीको सहयोगमा

