अचम्मका घटना !!! भैंसीले मान्छेको बच्चा जस्तै पाडो जन्माएपछि हंगामा


vaisiबेला बेलामा विश्वभर अचम्मका घटनाहरु हुने गरेका छन् । अहिले थाइल्याण्डमा पनि यस्तै भएको छ।थाइल्याण्डको एक गाउँमा किसानले पालेको भैंसीले मान्छेको बच्चा जस्तै पाडो जन्माएपछि हंगामा मच्चिएको हो । कतियपले भैंसीसँग मान्छेले यौन सम्पर्क गरेकाले यस्तो भएको आरोप लगाएका छन् त पकिपयले भगवान्को स्वरुप जन्मीएको अड्कल काटीरहेका छन् । पाडोको शरिर भैंसीको जस्तै भए पनि मान्छेसँग पनि मिल्दोजुल्दो लाग्ने देखिन्छ । पाडोलाई भगवानको स्वरुप मान्दै अहिले भब्य पुजा गर्नेहरु दैनिक बढेका छन् भने पाडोलाई मानिसको बच्चालाई जस्तै स्याहार गरिएको छ ।