भक्तपुरको दत्रातयबाट उद्धार टोलीले एक ११ बर्षीय बालिकालाई भूकम्प गएको छैठौं दिनमा जिवितै उद्धार गरेको छ । सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीको भत्किएको घरको भग्नावशेषबाट ती बालिकालाई उद्धार गर्न सफल भएको हो ।
ती बालिकाको थप विवरण खुल्न बाँकी छ ।
