वेलायतले १ अर्व ५० करोड सहयोग फेरी थप्यो
भुकम्पमा परेकालाई उद्धार तथा पनुस्थापनाका लागि वेलायतले दिने भनेको ७५ करोड रुपैँयावाट बढाएर २ अर्व २५ करोड पुर्याएको छ ।
ट्रमा उपचारकालागि चाहिने स्वास्थ्य सामाग्री सहित उद्धार तथा राहतका लागि सहयोग रकम बढाएको सरकारले बताएको छ ।
अन्तराष्ट्रिय विकास सेक्रेटरी जष्टिन ग्रीनिङले सार्वजानिक अपिलमा बताइन ‘वेलायत नेपालमा गएको भुकम्पमा परेकाको उद्धार तथा पुनस्थापनाका लागि महत्वपुर्ण सहयोग गर्न चाहन्छ ।’