फेरी २ बजेर ४७ मिनेट जाँदा ४.४ रेक्टरको भूकम्पको पराकम्प
काठमाडौँ, ६ जेष्ठ - बुधबार दिउँसो २ बजेर ४७ मिनेट जाँदा काठमाडौं, ललितपुर र मकवानपुरको सिमा क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि बिहान ११ बजेर १० मिनेटमा पनि दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो।
काठमाडौंमा मंगलबार राती सानो धक्का महसुस भएपनि त्यो चार रेक्टर स्केलको भन्दा कमको अर्थात ३ दशमलव ६ रेक्टरको मात्र रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।