सरिता गिरीले सामाजिक सञ्जाल मार्फत दिईन यस्तो "अन्तिम चेतावनी "

भूकम्प पीडितलाई तराईमा पुनःवासको व्यवस्था गर्न नहुने भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानीएकी सद्भावनाकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालका प्रयोगकर्तालाई आफु विरुद्ध नखनिन उनले आफ्नो सामाजिक
संजालमार्फत अन्तिम चेतावनी दिएकी छिन् ।
 उनले आफ्ना विरुद्ध अभद्र व्यावहार भए कानुनी उपचारमा लाग्ने संकेत समेत गरेकी छिन । गिरीले आफु गालिगलौज गर्नेहरुका विरुद्ध कारबाहीकालागि प्रकृया चलाउन तयार भएको समेत बताएकी छिन । यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
 भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।