अमेरिकाको अलस्कामा गयो ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । अमेरिकाको अलस्का पेनेन्सुलालाई केन्द्रविन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको छ ।
अलस्काको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भएपनि अहिले सम्म क्षतिको कुनै विवरण आइसकेको छैन ।
अमेरिकी भौगर्भिक सर्वेले ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यसअघि अमेरिकाको क्यालिफोर्नियामा भूकम्प जाने हल्लाले आतंक मच्चाएको थियो । nepalsandesh  बाट