आज मिति: २०७२ जेष्ठ ११ सोमबार ;; तपाईको आजको राशिफल हेर्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, असन्तानबाट सहयो मिल्नेछ। भाग्य वर्धक कार्यको सुरुवात हुनेछ। महल्लवपूर्ण व्यक्तिहरुसँग भेटघाट हुने छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोव्यवसायमा अल्झन देखा पर्नेछ। मनमा त्रास बढ्ने हुँदा महल्लवपूर्ण कार्यमा अवरोध आउनेछ। अध्ययनअध्यापनमा सफलता मिल्नेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हाव्यापारमा सुधार आउनेछ। स्वरोजगारका अवसर मिल्नेछ। विश्वास बढ्ने,समय प्रतिकुल रहनेछ। मनप्रसन्न रहनेछ। बौद्धिक बिकास हुनेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोमित्र सहयोग,व्यापारमा सुधार,प्रतिष्ठामा संकट बढ्नेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक कार्यबढ्नेछ। खर्च बढ्ने,यात्रा हुनछे ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेव्यापार व्यवसायमा सुधार आउनेछ। मनमा हर्ष बढ्नेछ। रोजगारमा संकट उत्पन्न हुनेछ। शैक्षिक क्षेत्रमा आंसिक सुधार हुनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोआफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुध्रिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्नता रहनेछ। धार्मिक कार्य बढ्नेछ ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेठेक्कापट्टाको कार्यमा आम्दानी हुनेछ। अध्ययनअध्यापनमा रुची बढ्नेछ। मानसिक तनाब कायमै रहने छ। इष्टमित्रको सहयोग मिल्नेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युआंशिक इच्छा पुरा हुनेछन। कार्य सम्पादनमा कठिनाइ हुनेछ। मानसिक तनाब बढ्नेछ। राजनैतिक क्षमताको विकास हुनेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेआकस्मिक धन प्राप्ति हुनेछ। महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुख रहनेछ। मित्रबाट धोका हुनसक्छ। शत्रु परास्त हुनेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिइच्छा शक्ति बढ्नेछ। दीर्घकालीन कार्य योजना बन्नेछन। स्वास्थ्य यथावत रहनेछ। खिन्नता बढ्नेछ। पद,प्रतिष्ठा प्राप्ति हुनेछ। उच्च सहकार्य हुनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाचन्चलता बढ्नेछ। अध्ययन अध्यापन अबरोध रहनेछ। स्वास्थ्यमा कफको समस्या बढ्नेछ। पारिवारिक सुखप्राप्ति हुनेछ। श्रीप्राप्ती हुनेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिमहत्त्वपूर्ण कार्य बन्नेछन्। सामाजिक कार्यमा सफलता मिल्नेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। दीनको पूर्वाद्र्ध शुभ रहनेछ। अर्थ प्राप्ती हुनेछ ।
