आज मिति २०७२ साल जेष्ठ १२ मंगलवार तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अनावश्यक खर्चमा वृद्धि हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायमा प्रगति हुनेछ ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आय आर्जन सोचे अनुरुप नरहला। मुहारमा मलिनता छाउनेछ। अनावश्यक खर्चमा भने नियन्त्रण हुनेछ। यात्राको सम्भावना देखिन्छ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    दैनिक कार्यमा मन जानेछ। अनावश्यक खर्च बढ्नेछ। सारिरीक परिश्रम बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्ने देखिन्छ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    धार्मिक कार्यमा मन जानेछ। व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ। मनमा अशान्ति बढ्नेछ। आय आर्जन प्रभावकारी नरहला।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    व्यापार व्यवसायमा हानी हुनेेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पœिाको व्यापारमा लाभ मिल्ने छ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    सामाजिक कार्यमा तत्परता रहनेछ। वैदेशिक यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। यात्रामा लाभ मिल्नेछ। अर्थ प्राप्ती हुनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    मुहारमा कान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा सुधार आउनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अध्ययन अध्यापनमा सुधार आउनेछ। पारिवारिक झमेला बढ्नेछ। वैदेशिक कार्यहरु बन्नेछन्। राजनैतिक विवादमा विजय प्राप्त हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    वैदेशिक व्यापारबाट लाभ मिल्नेछ। कुटनैतिक कार्य विफल हुनेछन्। पारिवारिक सद्भाव बढ्नेछ । व्यक्तित्व विकास हुनेछ। खर्च बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    अध्ययन अध्यापन अवरुद्ध रहनेछ। धार्मिक कार्यमा मन जानेछ। जागिरमा पदोन्नति हुनेछ। कृषिकार्यबाट लाभ मिल्नेछ। मातृसुख हुनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    उत्साह,स्फूर्ति बढ्नेछ। सामाजीक कार्य हुनेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। अवरुद्ध रहेका कार्यहरु सुचारु हुनेछन्। स्थानान्तरण हुनेछ ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    शरीरमा आलस्यता बढ्नेछ। विछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। यात्रा कष्टदायक रहेछ। दाजुभाइबीच मनमुटाव बढ्नेछ।