१६ बर्षिय नेपाली युवतीको हिम्मत – भिडियो सहित नेपालीले हेर्नै पर्ने भिडियो


                                                                                     काठमाडौं । यी १६ बर्षे युवती दृष्टिविहिन हुन । यिनको हिम्मत र साहसको बारेमा एकछिन ध्यान दिएर यो भिडियो हेर्नुभयो भने तपाईले पनि जिन्दगीमा आफुलाई अरु होस पूर्वक अगाडि बढाउनु हुनेछ । यस्तै प्रेरणाकि स्रोत हुन, भक्तपुर निवासी १६ बर्षिय युवती सृष्टी के.सी. । जुन उमेर पूर्ण युवा अवस्था हो । यतिवेला धेरैजसो युवा युवतीहरु कुलतमा फस्ने विग्रने हुन्छ । तर यी युवतीको यो उमेरसम्म न यिनलाई नै सुख भयो न परिवारले नै चैन पायो । कारण थिय आँखा । सृष्टी आखाँमा समस्या देखिएपछि दृष्टिविहिन भएकी हुन । उनको आखाँ विग्रिएर दृष्टिविहिन हुदाँ घर परिवार सवै रोएका थिए । अझ उनलाई जन्म दिने आमा त निकै रोइन सृष्टी बताउछिन् । तर, उहिले आखाँमा आशु नसुकाउने उनकी आमाको त्यो रुवाई शक्तिमा परिणत भएको छ । दृष्टिविहिन भएपनि हिम्मत गरेर राम्रो काम गरेपछि उनका परिवार अहिले खुसी छाएको छ । बाकीँ भिडियो बाट