आज मिति: २०७२ जेष्ठ १६ शनिबार तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    साताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार यात्रा, कारोबार र दाम्पत्य सुखका प्रसंगमा केही सुख र केही ताप रहनेछ। सोमबार मध्याह्नसम्म केही राहत र त्यसपछि मंगल, बुधबार अति सावधानयोग्य रहनेछ। बिही, शुक्रबार मध्यम रहनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    साताको पूर्वाद्र्ध अनुकूल रहनेछ। शनि, आइतबार प्रतिस्पर्धात्मक रहनेछ। सोमबार मध्यम प्राय: रहनेछ। मंगल, बुधबार सुख दु:खात्मक रहनेछ। बिही, शुक्रबार शिथिल प्राय: रहनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    साता प्राय: अनुकूल रहनेछ। शनि, आइतबार प्र्रबल चिन्तन बढ््नेछ। सोमबार मध्यम रहनेछ। मंगल, बुधबार पक्षविपक्षबीच संयम अपेक्षित रहनेछ। बिही, शुक्रबार उत्तम रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    साताको अन्तिमतिरका दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार दुविधात्मक रहनेछ। मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ। बिही, शुक्रबार साताकै सर्वाधिक अर्थपूर्ण रहनेछन्।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार उद्यमशीलता र सहकार्य बढ्नेछ। सोमबार शुभकारक रहनेछ। मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ। बिही, शुक्रबार चिन्तनप्रधान रहनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    साता मिश्रितप्राय: रहनेछ। शनि, आइतबार अर्थ परिचालित हुनेछ। सोमबार मध्यान्हपछि मंगल, बुधबार कठोर परिश्रम गर्नुपर्नेछ। बिही, शुक्रबार शिथिल प्राय: रहनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइतबार गतिशील प्राय: रहनेछ। सोमबार मध्याह्नपछि मंगल, बुधबार सावधानयोग्य रहनेछ। आर्थिक विचलन देखिन सक्नेछ। बिही, शुक्रबार कीर्तिवद्र्धक रहनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    साता मध्यमप्राय: रहनेछ। शनि, आइतबार यात्रा र खर्च हुनेछ। सोमबार मध्यान्हपछि मंगल, बुधबार अवसर र चुनौती दुवैसँग भेट हुनेछ। सचेतता कार्यसिद्धिदायक रहनेछ। बिही, शुक्रबार तुलनात्मक रूपमा सहज रहनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइतबार लाभदायक अवसर मिल्नेछ। सोमबार मध्याह्नपछि मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ। बिही, शुक्रबार उत्कृष्ट कार्यसिद्धि हुनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    साता सहज रहनेछ। शनि, आइतबार व्यस्त कार्यक्रम रहनेछ। सोमबार मध्याह्नपछि मंगल, बुधबार चुनौतीपूर्ण र अवसरयुक्त कार्यक्रम पाइनेछ। जोखिम देखिने काम आउनेछ। बिही, शुक्रबार औदार्यपूर्ण रहनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    साता सार्थक रहनेछ। शनि, आइतबार आध्यात्मिक कार्यक्रम बन्नेछ। सोम, मंगल, बुधबार कडा कार्यक्रम पर्नेछ। संघर्षले भविष्य देखाउनेछ। बिही, शुक्रबार साताकै सर्वोत्कृष्ट र अर्थपूर्ण रहनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    साताको अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुधबार व्यवधानयुक्त रहनेछ। बिही, शुक्रबार निकै उत्साहपूर्ण रहनेछ। आटेताकेको काम बन्नेछ।