Entertainment
»
कपडा खोल्दै युवतीले दिएको भुल्न नसकिने सन्देश (भिडियो सहित)
कपडा खोल्दै युवतीले दिएको भुल्न नसकिने सन्देश (भिडियो सहित)
एजेन्सी ।कुनै पनि युवतीले कपडा खोल्दै गरेको भिडियो हेर्न त अधिकाँश पुरुषलाई रहर लाग्छ । एका एक युवतीले बाथरुमा पसेर कपडा खोल्न थाली भने त आँखा झिमिक नगरी हेरि हाल्छन् ।
तर यो भिडियोमा युवतीले कपडा खोलेको भिडियो हेरेपछि भने धेरैको दिमाग घुम्न सक्छ ।खासमा यो भिडियो भारतमा रहेको पानीको समस्यालाई उजागर गर्नका लागि बनाइएको भएपनि नेपालका लागि पनि साँच्चिकै हेर्न लायक छ । स्वास्थ्यका दिक्क लाग्दा विज्ञापन बनाउनेका लागि पनि यो भिडियो पाठ बन्न सक्छ ।