मिति: २०७२ बैशाख २५ शुक्रबार ''तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    व्यापार व्यवसायमा अल्झन देखा पर्नेछ। मनमा त्रास बढ्ने हुँदा महत्त्वपूर्ण कार्यमा अवरोध आउला। अध्ययनअध्यापनमा सफलता मिल्नेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    सन्तानबाट सहयो मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    व्यापार व्यवसायमा सुधार आउनेछ। आफन्तको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। विश्वास गरेका व्यक्तिबाट धोका हुने देखिन्छ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    साथीभाइको सहयोगले वैदेशिक व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    व्यापारमा सुधार आउनेछ। मनमा हर्ष बढ्नेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुध्रिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न हुनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    ठेक्कापट्टाको कार्यमा आम्दानी हुनेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाव कायमै रहने छ। इष्टमित्रको सहयोग मिल्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सन्तान प्राप्तिको योग देखिन्छ। कलासाहित्यबाट आयआर्जन बढ्नेछ। मानसिक तनाव बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आकस्मिक धन प्राप्तिको योग छ। गरेको कार्यमा महत्त्वपूर्ण सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। मित्रको सहयोग आंशिक रूपमा मिल्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    व्यापारव्यवसायमा नयाँ योजना बन्नेछन्। पारिवारिक सदस्यको स्वास्थ्य बिग्रिनेछ। मन खिन्न हुनेछ। मानपदवी र प्रतिष्ठा प्राप्तिको चर्चा चल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा अवरोध आउने देखिन्छ। स्वास्थ्यमा कफको समस्याले सताउनेछ। पारिवारिक समस्या देखापर्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आफन्तको सहयोगबाट महत्त्वपूर्ण कार्य बन्नेछन्। सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रशस्त धन आर्जनको योग रहनेछ। दिनको पूर्वाद्र्ध उचित रहनेछ।