आज बिहान दोलखा केन्द्रबिन्दु भएर तीन ओटा पराकम्पन
काठमाडौं, बैशाख ३१– आज बिहान दोलखा केन्द्रबिन्दु भएर भुकम्पका तीनओटा पराकम्पन गएको छ । बिहान १२ः १६ मा ४.३, ३ः१३ मा ४.१ र ३ २३ मा ५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । बुधबार भुकम्पका ससना १६ ओटा पराकम्पन महशुस गरिएको थियो जसअध्य

