सुन किन्ने लाइ सुबर्ण अवसर !!! सुनको भाउ फेरी घट्यो
१३ जेठ, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । बजारमा छापावाल सुन तोलाको ५२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।