मिति: २०७२ बैशाख २३ बुधवार तपाईको आजको राशिफल हेर्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वैदेशिक व्यवसायमा घाटा हुन सक्छ। स्थानान्तरणको योग छ। राजनीतिमा सफलता मिल्नेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
राज्यबाट मानसम्मान पाउनुका साथै आफन्तसँग मायाप्रेम बढ्नेछ। महत्त्वपूर्ण सामग्री हराउन सक्छ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
मान्यजनप्रति सम्मान बढेर जानेछ। अचानक तीर्थस्थलको यात्रा हुन सक्छ। पिताको सहयोग रहला।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खराब स्वप्नका कारण मन विचलित रहनेछ। मुद्रा व्यापारबाट लाभ हुनेछ। लक्ष्य प्राप्ति हुनेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सांगीतिक क्षेत्रमा रुचि बढ्का साथै आयआर्जनमा सुधार आउनेछ। बायाँ हातमा पीडा बढ्नेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
खोजअनुसन्धानप्रति रुचि बढ्नेछ। विपरीत लिंगीप्रतिको आकर्षणले खर्चमा वृद्धि होला।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मनोरञ्जनात्मक यात्राको अवसर मिल्नेछ। आर्थिक लगानीको प्रतिफल उत्तम रहनेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
राजनीतिक भेटघाटले मन प्रसन्न हुनेछ। रोजगारको क्षेत्रमा समस्या उत्पन्न हुन सक्छ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अधिक परिश्रम गर्नुपरे तापनि श्रमको सम्मान हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मनमा द्विविधा बढ्नाले कार्यसम्पादनमा समस्या उत्पन्न हुन सक्छ। कलासाहित्यमा रुचि बढ्नेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
सवारीसाधनको किनबेचले आत्मिक सन्तुष्टि प्राप्त हुनेछ। अकस्मात् धन प्राप्ति होला।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मनमा उत्साह बढ्नेछ। पारिवारिक सहयोग नरहे पनि कुटुम्बको सहयोग पाइनेछ।