आज मिति: २०७२ जेष्ठ १ शुक्रबार ''तपाईको आजको राशिफल हेर्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन स्थिर रहनेछ। पारिवारिक सदभाव बढ्नेछ। अध्ययन अध्यापनमा मध्यम रहनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। यात्राको योग छ ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मुहारमा कान्ति छाउनेछ। शारीरिक स्फुर्ति बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ। आर्थिक सहयोग मिल्नेछ। धर्ममा रुचि बढ्नेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
खर्च बढ्नेछ। मानसिक बिचलन रहनेछ। आर्थिक कारोबार बढ्नेछ। पारिवारिक मेल मिलाप बढ्नेछ । समाजमा किर्ती बढ्नेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आार्थिक क्षेत्रमा सुधार आउनेछ। धार्मिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्तजनसँग भेटघाट हुनेछ। दैनीक कार्यबाट सन्तुष्टि मिल्नेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सम्मान प्राप्त हुनेछ। पारीवारि मोह बढ्नेछ। अध्यापनमा रुचि नरहला। कुरा काट्नेहरु बढ्नेछन्। पेशा व्यवसाय सामान्यछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
धार्मिक कार्यमा समय बित्नेछ। कार्य व्यस्तता बढ्नेछ। प्राविधिक व्यापारमा लाभ मिल्नेछ। नजिकका व्यक्तिबाट धोका हुन सक्छ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
पेटको समस्याले स्वास्थ्यमा बाधा पु:याउनेछ। शारीरिक दुर्वलता बढ्नेछ। मानसिक अन्तद्र्वन्द्व बढ्नेछ। व्यापार सामान्य रुहनेछ ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरन्जनमा मनजानेछ। शारिरीक आकर्षण बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ। लेखनकार्यमा मन जानेछ। नयाँ सामानको खरिद हुनेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आय आर्जनमा रोकावट आउनेछ। चौपायाबाट हानी हुनेछ। आकस्मिक चोट पटकको योग देखिन्छ। मातापिताबाट सहयोग प्राप्त हुनेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
व्यापार व्यवसाय सामान्य रहनेछ। मनमा चञ्चलता बढ्नेछ। आलस्यता बढ्नेछ। वैदेशिक व्यापारमा हानी हुनेछ। आय आर्जनमा सुधार आउनेछकुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पारिवारिक सुख प्राप्त हुनेछ। सामाजिक कार्यमा समय बित्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। दिनको उद्धारमा सुधार आउनेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अधुरा कामहरू सुचारु हुनेछन्। विलासिताका सामाग्री खरिदमा खर्च बढ्नेछ। विद्यामा सफलता मिल्नेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ।
