आज मिति: २०७२ जेष्ठ १५ शुक्रबार तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अनावश्यक खर्च बढ्नेछ। आर्थिक कारोवारमा लाभ मिल्नेछ।यात्रा गर्दा सचेत रहनु होला। रोजगारमा स्थानान्तरण हुनसक्छ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अनुहारमा कान्ति बढ्नेछ। विपरित लिङ्गी प्रति आकर्षण बढ्ने छ। शत्रु पराजय हुनेछन्। शारीरिक परीश्रम बढ्नेछ। सौन्दर्य बृद्धि हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    अनावश्यक खर्च बढ्नेछ।दैनिक कार्यहरु प्रभावित रहनेछन्। सामाजिक अपमान सहनु पर्ला। व्यापारिक क्षेत्रमा भय रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आय आर्जनका नयाँ स्रोतहरू फेला पर्ने छन्।पारिवारिक सद्भाव बढ्नेछ।सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। वैदेशिक यात्रा हुनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    रोजगारका अवसरहरू मिल्नेछन्।मानसिक चिन्ता रहनेछ। कर्ममा निष्ठता बढ्नेछ।महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    कर्म प्रती नैराश्यता बढ्नेछ।आध्यात्मिक कार्यको नेतृत्वगर्ने अवसर मिल्नेछ।सभा सम्मेलनमा सहभागीताको अवसर मिल्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    स्वास्थ्य स्थिति कमजोर रहनेछ।आम्दानीको स्रोत सबल हुनेछन। खर्चमा वृद्धि हुनेछ।मित्र बढ्नेछन।संकटको सामना गर्नु पर्ला।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    पारिवारिक सम्बन्धमा सुधार आउनेछ।प्रेममा सफलता मिल्नेछ। सन्तानसुख प्राप्त होला। शारीरिक स्फूर्ति बढ्नेछ। किर्ती बढ्नेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    अनावश्यक वाद विवादको सामना हुनेछ।धनआर्जनको अवसर मिल्नेछ।आफन्तको सहयोग भूमि वाहनको सुख प्राप्त हुनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    विद्याको सम्मान हुनेछ। साहित्य लेखनमा रुचि बढ्नेछ । एेश्वर्य वृद्धि हुनेछ । दैवीय शक्तिमा विश्वास बढ्नेछ।अपेक्षा कृत लाभ मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    कर्म प्रति विश्वास बढ्नेछ।मान्यजनको सहयोग प्राप्त हुनेछ।आफन्त सँग मनमुटाव बढ्न सक्छ।कष्टकर यात्रा हनेछ। आलस्यता बढ्नेछ ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    शारीरिक स्फूर्ति बढ्नुका साथै मनोरमा समय बितनेछ।आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ।