यस्ता छिन्, पारसको 'प्रेमिका'(हेर्नुुहोस् फोटो फिचर

काठमाडौं : पूूर्व युुवराज पारसको प्रेमिका भनिएका थाई युवती कन्निका चाइसनले पारसलाई आफ्नो श्रीमान् भन्दै सामाजिक सञ्जाल फेसबुुकमा तस्बीर पोष्ट गरेकी छिन् । उनले पारसलाई ‘माई हस्बेन्ड (मेरो श्रीमान्)’ भनेर पारसको तस्बीर सहित पोष्ट गरेकी हुन् । उनले पोष्ट गरेका तस्बीरमा पारस बाइकमाथि बसेका छन्, भने कालो चस्मा र लुज टिर्सट लगाएका छन् । तर, कमेन्टमा उनको आलोचनापछि उनले पोष्टलाई हटाएकी छिन् ।
paras-kan1
झण्डै तीन महिना पहिले थाइल्याण्डको जेलबाट रिहा भएपछि पारस शाह काठमाडौं फर्किएका थिए । थाईल्यान्डमा बस्दा लामो सयम कन्निकासँगै बसेको बताईन्छ । यही क्रममा उनीहरुको बीचमा सम्बन्धमा समस्या आएको र पछि मिलाएको समाचार पनि सार्बजानिक भएको थियो । कन्निकासँगको पारसको सम्बन्धको कारणले नै हिमानीसँग सम्बन्ध ब्रिगीएको छ । नेपाल फर्किएपछि पनि सम्बन्ध सुुधार हुुन समाचार सार्बजानिक भएको छ ।
यसअघि पारसले आफ्नो फेसबुकमा कन्निकालाई इङ्गित गर्दै माइ वुमन लेखेका थिए। गत वर्ष उनले लेखेका थिए ‘माइ वुमन कन्निका चाइयासर्नले नै म मर्न लागेको बेला मलाई अस्पताल लगेकी थिइन्। उनकै कारण म बाँचेको छु।’
यस्ता छिन्, पारसको प्रेमिका(हेर्नुुहोस् फोटो फिचर)यस्ता छिन्, पारसको प्रेमिका(हेर्नुुहोस् फोटो फिचर)
Parsh gril friedn (7)
Parsh gril friedn (1)
-
Parsh gril friedn (3)
Parsh gril friedn (4)