आज मिति: २०७२ जेष्ठ २९ शुक्रबार ।तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    स्वास्थ्यमा समस्या आउनेछ। अनावश्यक खर्च बढ्नेछ। राजनीतिक कार्यमा सफलता प्राप्त होला।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अधुरा काम पूरा हुनेछन्। समय प्रतिकूल रहनेछ। परिवारको सहयो मिल्नेछ। यात्रा सफल हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    स्वास्थ्यमा सुधार अउनेछ। अध्ययनअध्यापनमा खासै प्रगति नहोला। चिन्ता बढ्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अध्यापनमा सफलता मिल्नेछ। आफन्तको सहयोग पाइनेछ। आम्दानीमा गतिरोध आउनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सामाजिक कार्यमा सफलता मिल्नेछ। टाढिएका आफन्तसँग भेट हुनेछ। मान्यजनको सहयोग मिल्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    अैद्योगिक क्षेत्रमा सफलाता मिल्ने छ। रोजगरमा पदोन्नति को अवसर प्राप्त होला। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। चञ्चलता बढ्नेछ ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    धन प्राप्तिको योग छ। कुटुम्बको सहयोग पाइनेछ। शत्रु सक्रिय रहनेछन्। चोटपटक लाग्न सक्छ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    विदेश यात्रा र धन प्राप्तिको योग छ। न्यायिक कार्यमा सफलता मिल्ला। राजनीतिमा अवरोध होला।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    खर्च बढ्नेछ। आफन्तसँगको भेटले मनमा उत्साह बढ्नेछ। स्फूर्ति बढ्नेछ। समय अनुकूल रहनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आय आर्जनमा सुधार आउला। धातुसम्बन्धी व्यापारमा वृद्धि हुनेछ। प्रेममा धोका हुनसक्छ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    रोजगारी र सामाजिक काममा सम्मान मिल्नेछ। विद्याबुद्धि बढ्नेछ। आफन्तबाट धोका हुन सक्छ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    धार्मिक कार्यमा समय बित्नेछ। समाजिक कार्यमा खर्च हुनेछ। पठनपाठनमा मन जाने छैन।