आइफोन किन्न नसक्नेहरुलाई खुसीको खवर !!खुसीको खवर!! आइफोन अव सस्तो हुने !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकाँक्षी योजना मेकइन इण्डिया अन्तर्गत भारतमा आइफोन उत्पादन गर्ने तयारी अघि बढिरहेको छ । ताइबानको फोक्सकन टेक्नोलोली कम्पनीले भारतमा आइफोन बनाउनका लागि इच्छुक देखिएको छ ।
भारतमा एप्पलका उत्पादनहरु बन्न थालेपछि भारतमा मात्र नभएर नेपालमा समेत एप्पलका उत्पादनहरु सस्ता हुनेछन् ।
अहिले सम्म एप्पलका अधिकाँश उत्पादन चीनमा बनिरहेका छन् । तर त्यहाँको खर्च बढ्दै गएका कारण आइफोन महंगो रहेको बताइएको छ ।source nepali headline