आज :मिति:२०७२ आशाद ८ मंगलवार >> तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    व्यवसाय निर्यातमा लाभ मिल्नेछ। दृष्टि समस्या बढ्नेछ। मित्रसँग वैरभाव बढ्नेछ। शत्रुबाट प्रताडित हुनुपर्ला। यात्रा हुनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    खोजअनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। लेनदेनमा विवाद बढ्नेछ। रोजगारीमा द्विविधा उत्पन्न हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    यात्रा सफल बन्नेछ। शत्रु परास्त हुनेछन्। दैनिक कार्यम इच्छाशक्ति बढ्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    दिन कष्टकर रहनेछ। आय आर्जनमा अवरोध आउनेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। उदासीनता बढ्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    मित्रजनको सहयोगले कार्यमा सफलता मिल्नेछ। कफसम्बन्धी समस्या बढ्नेछ। पढाइमा सुधार आउनेछ। चञ्चलता बढ्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    कर्ममा सुधार आउनेछ। व्यवसाय सामान्य रहनेछ। धार्मिक यात्राको योग छ। चोटपटक लाग्न सक्छ। अध्ययनमा रुचि बढ्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आम्दानीमा कमी आउनेछ। आपसी सद्भाव बढ्नेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। सन्तान सुख प्राप्त हुनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    भूमि र वहानको हानि हुन सक्छ। आध्यात्मिक शक्तिको विकास हुनेछ। खर्चमा सुधार हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    नवीन सिद्धान्तको उदय हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। मन प्रसन्न रहनेछ। शारीरिक अस्थिरता बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    बौद्धिक कार्यमा खर्च बढ्नेछ। मानप्रतिष्ठामा कमी आउनेछ। कुरा काट्नेहरू बढ्नेछन्। भाग्य शक्ति बलियो रहनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    सामाजिक समस्या बढ्नेछ। रोजगारीमा आक्षेप लाग्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ। आकर्षण क्षमतामा कमी आउनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    तार्किक क्षमताको विकास हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। बोल्दा विचार पुर्‍याउनुहोला।