धम्की दिँदै रकम असुल्ने ‘गुण्डा’ समातिए
धम्की दिँदै रकम असुल्ने ‘गुण्डा’ समातिए
| २०७२ जेष्ठ ३० शनिबार
फोटो :मार्ने धम्की दिँदै रकम असुलेको अभियोगमा पक्राउ परेकाहरु । तस्बिर : कास्की प्रहरी
पोखराः व्यावसायीलाई धम्काएर रकम असुलेको अभियोगमा प्रहरीले कास्कीको लेखनाथ पटनेरीका तीन ‘गुण्डा’ लाई पक्राउ गरेको छ ।

अभियुक्तहरुले जग्गा कारोबारीलाई कुटपिट र मार्ने धम्की दिँदै रकम मागेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा लेखनाथ नपा–१ का २३ वर्षीय उदय सुनार, २० वर्षीय सबिन सुनार र १९ वर्षीय आशिष रसाइली रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जग्गा प्लटिङ गरिरहेका मजदूरको काममा अबरोध गरी उनीहरुले मालिकसँग रकम मागेको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरले जनाएका छन ।
‘कामदार र जग्गाधनीको हातखुट्टा काट्ने धम्की दिएको सूचना पाउनासाथ प्रहरीले अभियुक्तलाई समातेको हो,’ रजौरेले भने ‘उनीहरुमाथि सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’