३५ बर्षिय विहारी महतो लाई डिउटी जादै गर्दा बाटोमा मलेसियन तामेल ( काले ) चोर हरु ले आक्रमण गरे

मलेसिया को जोहर बारु J.B भन्ने ठाउँमा S.W.M कम्पनी मा कार्यरत धनुषा जनकपुरधाम का ३५ बर्षिय विहारी महतो लाई डिउटी जादै गर्दा बाटोमा मलेसियन तामेल ( काले ) चोर हरु ले आक्रमण गरेका छन् !
हत्यार ले आक्रमण गर्दा उहाँको गाला देखि टाउको सम्म करीब ९ इन्च लामो भाग पुरै काटिएको अबस्थामा छ उहाँ अहिले जिवन मरण को अन्तिम अबस्थामा पुग्नु भएको छ |
उहाँलाई अहिले सुल्तान हस्पिटल जोहर बारु J.B मा लगिएको छ