आज मिति: २०७२ जेष्ठ २० बुधवार ।।तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    वैदेशिक यात्रामा लाभ मिल्ने छ। साथीभाइबीचको सम्बन्धमा अल्झन आउन सक्छ। मनमा शंका र नकारात्मक सोचाइ बढ्नेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आफन्तको सहयोग प्रप्तहुनेछ। पति पत्नीबीचको सम्बन्धमा सुधार आउनेछ। विपरित लिङ्गी प्रति आकर्षण बढ्नसक्छ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    पारिवारिक सम्बन्ध सुखमय हुनेछ। धनार्जनका नयाँ स्रोतहरु फेला पर्नेछन्। शत्रु परास्त हुनेछन्। चोटपटकको सम्भावना रहेकोछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बोलीको प्रभाव बढ्नेेछ। नविन कार्यको सुरुवात हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। व्यापार सामान्य रहनेछ ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिश्रम धेरै गर्नु पर्नेछ। दैनिक कार्यमा ढिला सुस्ती र अल्झन को सामना गर्नुपर्ने छ। धनक्षय हुनसक्छ। दिनको पुर्वार्ध राम्रो रहने छ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    वैदेशिक यात्रा हुन सक्छ। लेनदेन मा विबाद बढ्ने छ। अनपेक्षित धनको प्राप्ति होला। मनअसान्त रहने छ। पेटको समस्याले सताउने छ ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    मानसिक चिन्ता बढ्ने छ। मुद्दा मामिला को समना हुनसक्छ। स्वास्थ्यमा खर्च हुने छ। काम प्रती स्थायित्व आउने छ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। भूमि वाहन आदिको खरिदविक्री हुने छ। मातापिताको सहयोगले पदोन्नति हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    दैनिक कार्यमा मन जानेछ। अनावश्यक खर्च बढ्नेछ। संगीतमा रुचि बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आफन्तसँगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति रहला। आकस्मिक धनलाभ हुने भए पनि व्यापार व्यवसायमा खासै नयाँ उन्नति नहोला
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    दैनिक कार्यमा बाधा उत्पन्न हुने छ। आय आर्जन प्रभावित रहनेछ। अध्ययनमा असफलता को समय रहेको छ। स्वास्थ्यमा सुधारआउने छ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    यात्रामा सावधान रहनु होला। नविन कार्यको सुरुवात हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। कान्ति क्षय हुनेछ।