दोलखालाई केन्द्रविन्दु बनाएर फेरी गयो भूकम्प
काठमाडौँ, ३१ जेष्ठ - आइतबार दिउँसो दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको छ।
दिउँसो तीन बजेर १ मिनेट जादा ४ दशमलव १ रेक्टरको भूकम्पको धक्का महशुुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज बिहान ५ बजेर ५९ मिनेटमा नुवाकोटलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको थियो।
बैशाख १२ गते ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता सानातीना भूकम्पका धक्का गैरहेका छन्। ठूलो भूकम्प गएपछि सानासाना भूकम्प गैरहने भएकाले त्यसबाट नडराउन तर सचेत भने रहन विज्ञको सुझाव छ।