ट्रकको ठक्करबाट मलेसियामा मानबहादुरको मृत्यु
फोटो :फाइल फोटो
सात वर्षदेखि पेनाङ्गको वुकिट तम्बुनस्थित युवान हिन कम्पनीमा कार्यरत उनी मे १४ मा दुर्घटनामा परेका थिए ।
बाटो काटने क्रम मा ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारकै क्रममा सोमबार मृत्यु भएको रामेछापका थलेन्द्र भुजेलले जानकारी दिए ।
बिक केही एक महिनापछि नेपाल फर्किने तयारीमा रहेका थिए । उनका जेठा छोरा पनि मलेसियामै कार्यरत रहेकाले पोष्टमार्टमपछि बुवाको शव लिएर उनी घर जाने भएका छ्न ।
