चीन को चमत्कारी काम !! १९ दिनमा बनायो ५७ तले गगनचुम्बी भवन
एक दिनमै तीन तला निर्माण गरिएको भवन १९ दिनमा तयार भएसँगै विश्वकै इतिहासमा छोटो समयमा निर्माण भएको भवनका रुपमा परिचित भएको छ ।
ब्राण्ड गु्रपले निर्माण गरेको भवनकोनाम स्काई सिटी राखिएको छ ।
भवन निर्माता जैंग उइले भवन निकै सुरक्षित रहेको दाबी गर्दै थोरै समयमा भवन तयार भएकोमा खुशी ब्यक्त गरेका छन् । –एजेन्सी
