चीन को चमत्कारी काम !! १९ दिनमा बनायो ५७ तले गगनचुम्बी भवन

काठमाडौं, जेष्ठ ३१ । चीनमा मात्र १९ दिनमा ५७ तले गगनचुम्बी भवन बनाइएको छ । संघाईमा बनाइएको भवनको उचाई २ सय ४ मीटर छ ।
एक दिनमै तीन तला निर्माण गरिएको भवन १९ दिनमा तयार भएसँगै विश्वकै इतिहासमा छोटो समयमा निर्माण भएको भवनका रुपमा परिचित भएको छ ।
ब्राण्ड गु्रपले निर्माण गरेको भवनकोनाम स्काई सिटी राखिएको छ ।
भवन निर्माता जैंग उइले भवन निकै सुरक्षित रहेको दाबी गर्दै थोरै समयमा भवन तयार भएकोमा खुशी ब्यक्त गरेका छन् । –एजेन्सी