काठमाडौं, जेठ २८ – बुधबारराती भूकम्पको एउटा पराकम्प गएको छ । राती १२ बजेर २६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बुधबार भूकम्पको दुई वटा पराकम्पन गएको थियो । उज्यालो अनलाइन बाट
दोलखा केन्द्रबिन्दु भएर पराकम्प

