झडपमा एनेकपा माओवादीका नेता जनार्दन शर्मा को टाउको फुट्यो ..
काठमाडौं, ६ माघ । बन्दमा उत्रिएका एनेकपा (माओवादी) सहितको मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको दोहोरो झडपका क्रममा एनेकपा (माओवादी)का नेता जनार्दन शर्मा घाइते हुनुभएको छ । संविधानसभा बैठक स्थगित भएसँगै संविधानसभा भवन नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेका एनेकपा (माओवादी) सहित विपक्षी दलका नेताहरुलाई लिन हिडेका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिजुलीबजार पुलमा भएको दोहोरो झडपका क्रममा शर्मालाई टाउकोमा चोट लागेको हो । उक्त क्रममा दुई जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । रास