मुस्लिम युबक द्वारा तेल अभिबको ४० न रुटको गाडीमा अन्धाधुन्ध छुरी प्रहार गर्दा १६ जना घाइते

तेल अभिब मा आतंककारी हमला , १६ जना घाइते , ६ को स्थिति गम्भीर :
================================================
आज बिहान ७.३० बजे बस मा पसेर त्यस भित्र रहेको प्यासेन्जर हरुलाई छुरी ले हानेर मार्न खोजेका थिए उनि प्यालेस्टिनी अरबी रहेको इजरायली मिडिया ले जनाएको छ |
घटना को तत्काल पुलिस आएर उक्त आतंककारी लाई खुटा मा गोलि हानेर नियन्त्रण मा लिएका थिए | उनको अवस्था मध्यम रहेको छ | अन्य कुरा को इसरायल इन्टेलिजेन्सहरुले अनुसन्धान लाइ अगाडी बढाएका छन् |