नाङगै केटीलाई बाइकमा कुदाउँदा प्रहरी फन्दामा

एजेन्सी । दुई केटी साथी सहित निर्वस्त्र भएर मोटरसाइकल चलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई देशको संस्कृति को उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । बेलायतको वेस्ट अफ स्कटल्याण्ड यूनिभर्सिटीमा अध्ययन गर्ने २४ बर्षिय क्रेवफोर्ड ब्राउनले निर्वस्त्र भएर कम्बोडियाको सिमाना सम्म मोटरसाइकल कुदाउका थिए । उनको साथमा निवस्त्र भएर फिनल्याण्ड कि क्याट्रिना आर्नियो तथा इटलीकी गेनकार्लो अलोका एउटै वाइकमा घुम्न निस्किएका थिए । नेपाल सन्देश डट कम बाट.....