देवि देवताको श्राप लागेको’ भन्दै आफ्नै आमाबाबुबाट २० वर्षदेखि दाम्लोले बाँधिए
शारीरिक अपाङ्गता भएका २७ बर्षीय गीताप्रसाद सापकोटा
२० वर्षदेखि घरको पिढीमा बाँधिएर बाँच्नु
पर्दाको पिडा भोगिरहेका उनी समय नपुगी जन्मिएका कारण हात खुट्टा लुलो, कान
नसुन्दा बोल्न नसक्ने अवस्थामा बााचिरहेका छन् । तर, उनका बाबु नारायण
भन्छन्–‘सानो छादा उपचारको प्रयास गर्दा देउता बिग्रेको भनेर देवी देउराली
पनि धाइयो, तर पनि निको भएन ।’ आफुले सुनेको र देखेको सवै देवताको
मन्दिरदेखि धामी झाँक्री र अस्पतालसम्म पुर्याए पनि छोराको रोग निको नभएको
वावु नारायणले बताए ।
आर्थिक अभावमा उपचार गर्न नसकेकोले छोराकै संरक्षणका लागि बाध्य भएर बााधेर राख्नु परेको बाबु नारायण सापकोटाले आफ्नो बाध्यता सुनाए । सुख्खा गाउँको भिरालो जमीनमा निर्वाहमूखी कृषि पेशासागै आफ्नो अशक्त छोराको स्याहार गर्दै आएका छन् । दिनको उज्यालोमा घरको पिढीको झ्याँलको डण्डी र रातमा घरभित्र वााधिएर बााच्दै गरेका गीता छारे रोगबाट समेत पीडित छन् । शान्त भएर बसेको समयमा कसैले शरीरको कुनै भागमा छोई दिादा झण्डै पााच मिनेटसम्म अचेतसम्म हुन्छन् । अरूको ज्याला निमेक गरी गुजारा चलाउादै आएका नारायणको परिवारमा मुस्किलले आठ महिना मात्रै खान पुग्छ ।

पााच जनाको परिवारमा एक जना अशक्त छोराको स्याहार र हेरचारमा खटिनुपर्ने
बाध्यता रहेको छ । बीस वर्ष अघिको तुलनामा आजको संसारमा शहरभित्र आफ्नो
छोराको उपचार र संरक्षण गर्ने संस्थाको स्थापना भएको सुनेपनि आर्थिक
अवस्थाका कारण उपचारका लागि लान नसकिएको परिवारको दु:खेसो छ ।
स्याहार सुसारमा समस्या भएपछि बााधिएर राखिएका गीताप्रसाद अर्ध नग्न बस्ने गरेका छन् । बसेकै ठाउास्थानमा दिशा पिसाव गर्ने भएपछि परिवारले बााधिएर राखेका व्यक्तिको शरीरको तल्लो भागमा कपडा समेत लगाई दिन छाडेका छन् । दाहिने खुट्टामा बााधिएको डोरी निरन्तर फुकाउने प्रयास गरेपछि परिवारले उनलाई केही समय फुकाएर छाड्ने गरेपनि लड्ने र शरीरमा घाउ चोट हुने गरेकोले बााध्नुको विकल्प नभएको वावु नारायण बताउाछन् ।

छोरालाई यताउता बोकेर हिाड्न नसक्ने अवस्थाका कारण नागरिकता समेत बनाउन
नसक्दा राज्यवाट पाउने सुविधा पनि ती अशक्तले पाउन सकेका छैनन् । छोराको
उपचारका लागि गाउाका सवैसाग सहयोग र राजनितिज्ञ हरूलाई गुहार गरेपनि कतैबाट
सहयोग पाउन नसकेको उनको दु:खेको रहेको छ । नागरिकताको अभावमा राज्यबाट
पाउने सुविधाबाट समेत बञ्चित गीताको नागरिक बनाउनका लागि जिल्ला प्रशासन
कार्यालयले घरमा टोली पठाउने जनाएको छ । सापकोटाको घरमै पुगेर नागरिकता
प्रदान गर्ने योजना रहेका प्रशासनको भनाई छ ।