छोटा तथा सेक्सि कपडा लगाउनेलाई प्रहरीले पक्रने कानुन बन्दै

एजेन्सी ।नेपालसन्देश डटकममा खबर छ  महिलाले लगाउने कपडाका विषयमा बिभिन्न समय र देशमा विवाद उत्पन्न हुने गरेको छ ।

कुनै देशमा बुर्का जस्तै कपडा लगाउन माग गरिन्छ भने कहि त्यस्ता किसिमका कपडा प्रतिवन्ध लगाउन माग हुने गरेका छन् ।नेपालसन्देश डटकममा खबर छ ।
यसैबीच फ्रान्समा एक नयाँ नियम लागूहुन गइरहेको छ । जुन नियम अनुसार सार्वजनिक स्थानमा छोटो तथा सेक्सी पहिरन लगाएर जान रोक लगाइएको छ । उक्त नयाँ नियम अनुसार यदि नियम नमानेको खण्डमा प्रहरीले गिरफ्तार गर्न सक्ने समेत कानुनको निर्माण गरिएको छ ।
तर यसको पनि आफ्नै कारण रहेको छ । पेरिस तथा अन्य शहरमा लगातार बढीरहेको रेडलाइट एरिया तथा सडमा वेश्याहरुको उल्लेख्य उपस्थिति रोक्नकोलागि फ्रान्स सरकारले यस्तो नियम ल्याउन लागेको हो ।
डेली मेलका अनुसार नया कानुन अनुसार यदि सार्वजनिक कार्यक्रममा  कोहि महिला छोटो कपडामा अएको खण्डमा उनलाई वेश्याको अभियोगमा पक्राउ गरिने छ ।नेपालसन्देश डटकममा खबर छ ।
फ्रान्सको कानुन अनुसार कुनै पनि महिलालाई सार्वजनिक स्थानमा पैसा दिएर सेक्सकालगि तयार गर्नु गैर कानुनी हो ।
तर सेक्स वर्कर यूनियनले यस्तो नियमको खण्ड्न गर्दै आएका छ ।नेपालसन्देश डटकममा खबर छ ।