भारतीय मिडीयाले नै भन्यो मोदी नम्बर वान झुट

कहिले जानकी त कहिले बुद्द को जन्मस्थल बारे भारतीय र बिस्व समुदाय सामु झुटो बक्तब्य दिदै हिडेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय मिडीयाले नै झुट नम्बर वान को संज्ञा दिएको छ ।



भारतीय मिडीयाको यो पर्दाफास पछी मोदीले हाम्रो सम्पत्तीहरु राष्ट्रिय सम्पदा बारे बोलेका अभिब्यक्तीहरु उनीमा भएको अज्ञानताको कारक हो भन्दै चित्त बुझाउन सकिन्छ ।

तर उनको अज्ञानतालाई उनको अज्ञानता हो भन्दै पर्दाफास गर्न भने हामी लागी पर्नु नै उपयुक्त हुन्छ । उनले नेपालको लुम्बिनी बारे मात्रै होईन आफ्नै देशको ईतिहास राष्ट्रिय बिभुतीहरु बारे पनि झुटो अभिब्यक्ती दिएर भारतीय जनतालाई मिठो भाषामा बेबकुफ बनाउने प्रयास गरे पनि उनले आफ्नै देशको मिडायालाई भने बेबकुफ बनाउन सकेनन् । उनलाई ईतिहास र सामान्य ज्ञान समेत नभएको झुट बोल्दै हिड्ने नेताको रुपमा दर्ज गर्दै भारतीय मिडीयाले नै मोदीको झुटको खेतीको पर्दाफास गरेको छ हेर्नुस् भिडीयो उनिहरुकै भाषामा । अनि सेयर गरौँ