सरकारले केहि नगरेको भन्दै भुकम्पपिडित उद्दारको लागि प्रचण्डले बैंक खाता खोल्ने निर्णय
भूकम्पका कारण आफ्ना अभिभावक गुमाएका करिब दुई सयसम्म बालिकाहरुलाई आफूहरुले आश्रय दिनसक्ने भएकाले त्यस्ता बालिकाहरुले आफूहरुलाई सम्पर्क गर्न माइती नेपालले आग्रह गरेको छ। | |
काठमाडौं, वैशाख १५ । भूकम्पका कारण आफ्ना अभिभावक गुमाएका करिब दुई सयसम्म बालिकाहरुलाई आफूहरुले आश्रय दिनसक्ने भएकाले त्यस्ता बालिकाहरुले आफूहरुलाई सम्पर्क गर्न माइती नेपालले आग्रह गरेको छ । माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले अत्यन्तै अत्यावश्यक भएका र आफ्ना बाबु–आमा गुमाएका बालिकाहरुलाई आफूहरुलाई आश्रय दिने व्यवस्था आफूहरुले गर्न लागेको जानकारी हामीलाई दिएकी छन् । यसका लागि माइती नेपालका निर्देशक विश्वराम खड्काको ९८५१०–२२०८३ नम्बरमा सम्पर्क गरेर थप जानकारी लिन सकिने उक्त संस्थाले जनाएको छ । | |