महाभूकम्प पीडितका लागि कुन-कुन राष्ट्रबाट कति राहत भित्रीयो (तालिका सहित)

नेपालमा आएको विनासकारी भूकम्पपछि अन्तर्राष्ट्रिय जगत, सैन्यलगायत अन्य सहयोग गरेका छन।
नेपालमा आएको विनासकारी भूकम्पपछि अन्तर्राष्ट्रिय जगतले सैन्यलगायत अन्य सहयोग गरेका छन। कुन देशले कति र कहाँ सेवा दिए तालिका हेर्नुहोस् :


१. भारतको मेडिकल टिम
आएको मिति– २०७२-०१-१२
संख्या- ८८
सेवा दिएको स्थान- राजदल गण, लगनखेल

२. पाकिस्तानको मेडिकल टिम
आएको मिति- २०७२-०१-१३
संख्या- ४८
सेवा दिएको स्थान- सल्लाघारी, भक्तपुर

३. श्रीलंकाको मेडिकल टिम
आएको मिति- २०७२-०१-१३
संख्या- २२
सेवा दिएको स्थान- दोलालघाट

४. बंगलादेशको मेडिकल टिम
आएको मिति- २०७२-०१-१३
संख्या- १७
सेवा दिएको स्थान- खोकना, ललितपुर

५. चीनको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- ६०
सेवा दिएको स्थान- धुलिखेल

६. चीनको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- १२
सेवा दिएको स्थान- नेपाली सेनाको उपत्यका पृतना

७. भारतको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- ३०
सेवा दिएको स्थान- स्वास्थ्य मन्त्रालय अन्तर्गत

८. भारतको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- ११६
सेवा दिएको स्थान- सिनामंगल

९. मलेसियाको मेडिकल टिम
आएको मिति- २०७२-०१-१५
संख्या- ४७
सेवा दिएको स्थान- हनुमानढोका


विदेशी उद्दार टोलीको १५ वैशाखको  गतिविधि
१. भारत
संख्या- १८०
तैनाथ स्थल- बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला, धरहरा
परिणाम- बाइसधाराबाट २ वटा शब निकालेको

२. श्रीलंका
संख्या- १३
तैनाथ स्थल- बालाजु
परिणाम- १ युवकको जिवित उद्दार

३. चीन (सर्च एन्ड रेस्क्यु टिम)
संख्या- बालाजुमा ६७ जना, डल्लु, काठमाडौं स्क्वायर र कपनमा ५० जना

४. टर्की
संख्या- ७९
तैनाथ स्थल– करदाता कार्यालय, बालुवाटार, ग्रीनल्याण्ड होटल, महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल, काभ्रेपलाञ्चोक

५. नेदरल्याण्ड
संख्या- १ ९८ वटा स्नीफर डग सहित०
तैनाथ स्थल- नमुना टोल, धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, बजेट होटल, ठमेल

६. पोल्याण्ड
संख्या- ८१ ९फायर फाइटिङ टिमसहित १२ कुकुर र १२ टन उद्दार सामग्रीसहित०
तैनाथ स्थल- गरुडकुण्ड, कमलविनायक

७. जर्मन
तैनाथ स्थल- बिसिजी हल, सुन्दरीजल

८. बेलायत
तैनाथ स्थल- सिन्धुपाल्चोक जिल्ला

९. फ्रान्स
संख्या- १०
तैनाथ स्थल- कालिमाटी

१०. इजरायल
संख्या– ८०
तैनाथ स्थल– गोंगबु
११. जाइका
संख्या– ७६
तैनाथ स्थल- हनुमानढोका
१२. मलेसिया
संख्या– ४७
तैनाथ स्थल– हनुमानढोका


स्रोत: गृहमन्त्रालय